Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा चुनावमा उम्मेदवारले साढे तीन लाख रुपैँयासम्म मात्रै खर्च गर्न पाउने

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकिएको छ । निर्वाचन आयोगले आइतवार एक सूचना जारी गर्दै उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको […]

अफताब आलमको मुद्दाको सुनुवाई स्थगित, यस्तो छ कारण

समाजिक फीड जनकपुरधाम, पुस २९ गते । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको […]

जसपाको महाधिवेशन जेठ २८ मा हुने

काठमाडौँ, २७ पुस । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ मा सुरु हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । जसपाले माघ ३ गते मधेश दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णयसमेत गरेको छ । दुई दिनसम्म चलेको राजनीतिक […]

श्रीमती पछि हटेपछि रेशम चौधरी निर्विरोध बने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष

समाजिक फीड कैलाली, पुस २७ गते । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेपछि रेशम निर्विरोध चुनिएका हुन् । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। तर वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित […]

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ, २७ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन […]

मधेश प्रदेशका यी ३ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेन

समाजिक फीड जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेशको तीन स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्नो बजेट ल्याउन नसकेको हो । असार १० गतेसम्ममा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर जनप्रतिनिधिहरुबीचको विवादका कारण […]

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

कैलाली, २७ पुष । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा शुक्रबार भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी […]

मधेश प्रदेशका यी ३ स्थानीय तहले अहिलेसम्म बजेट ल्याउन सकेन

समाजिक फीड जनकपुरधाम, पुस २७ गते । मधेश प्रदेशको तीन स्थानीय तहले अहिलेसम्म आफ्नो बजेट ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा समेत सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्नो बजेट ल्याउन नसकेको हो । असार १० गतेसम्ममा नगरसभा गर्नुपर्ने प्रावधान छ । तर जनप्रतिनिधिहरुबीचको विवादका कारण […]

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

सामाजिक फीड-जनकपुरधाम, पुस २७ गते । मधेश सरकारले माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार बसको मधेश प्रदेश सरकारको मन्त्री परिषदको बैठके माघ ३ गतेलाई स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको गृह तथा संचारमन्त्री मोहम्मद समिमले जानकारी दिए । ३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को […]

विवाह गर्न केटाकेटी दुबैलाई लाइसेन्सको व्यवस्था गर्न कांग्रेस नेतृ आरजु देउवाको माग

समाजिक फीड काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् । ‘‘विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह […]