मधेश सरकारको नेतृत्व जोगाउन मुख्यमन्त्री यादव काठमाडौंमा सक्रिय, के भन्छन् अरु दलका नेताहरु ?

सामाजिक फीड– जनकपुरधाम, साउन ११ गते । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँचवटा प्रदेशमा सरकार गठन गर्ने सहमति भए पनि मधेश प्रदेशको सरकारबारे अझै अन्यौलता देखिएको छ । मधेश र गण्डकी प्रदेशका विषयमा अन्य दलसँग थप परामर्श गर्ने दुवै दलको निर्णयसँगै कांग्रेस नेतृत्वको मधेश सरकार तत्कालका लागि सुरक्षित देखिएको छ। यद्यपि केन्द्रमा बदलिएको राजनीतिक समीकरणको […]
मधेसमा बढ्यो अपराधका मुद्दा, आर्थिक अपराधमा सबैभन्दा ठूलो उछाल

सामाजिक फीड– जनकपुरधाम, साउन ८ गते । मधेस प्रदेशमा अपराधसँग सम्बन्धित मुद्दाको संख्या निरन्तर बढ्दै गएको देखिएको छ। प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२र८३ मा प्रदेशका आठ जिल्लामा १० हजार ७५० वटा मुद्दा दर्ता भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा १ हजार १५१ ९करिब १२ प्रतिशत० ले बढी हो। आर्थिक वर्ष […]
धनुषामा एकै दिन ४४ जना फरार प्रतिवादी पक्राउ, सबैलाई जेल पठाइँदै

सामाजिक फीड– जनकपुरधाम, साउन ७ गते । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार फरार प्रतिवादीको खोजतलासका […]
धान रोपाइँ गर्न भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान २१ दिनदेखि जेलमा, जेलबाट निकाल्न बालेन सरकारले बेवास्ता गरेको आरोप

सामाजिक फीड– जनकपुरधाम, साउन ६ गते । नेपाली बजारमा मल नपाएपछि आफ्नै खेतमा धान रोपाइँका लागि मल ल्याउन पुगेका सर्लाहीका दुईजना किसान २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्। बलरा नगरपालिका-५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह आफ्नै साढे दुई बिघा खेतमा धान रोप्न भारतको सोनवर्षाबाट दुई बोरा युरिया र छ बोरा डीएपी खरिद […]
मधेश सरकारले खरिद गरेको करोडौंका ५ वटा बस अलपत्र, बसको रंग उड्न थाले, टायर पनि बिग्रिन सुरु

सामाजिक फीड– जनकपुरधाम, साउन ५ गते । जनकपुरधामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रुटमा चलाउन भन्दै मधेश सरकारले खरिद गरेका पाँचवटा बस अलपत्र परेका छन । सरकारले खरिद गरेका ती बसहरु एक वर्षसम्म चलाउन नसकेपछि प्रदेश सरकारले ती बसहरु तीनवटा संस्थालाई बाँडेको थियो । तैपनि ती बसहरु साढे चार वर्षयता अलपत्र नै छन् । मधेश प्रदेश सरकारले […]
मधेशमा जथाभावी खनिएको खाल्डोमा डुबेर वर्षेनी सयौँ बालबालिकाको मृत्यु, ५ दिनमै ५ जनाले ज्यान गुमाए

सामाजिक फीड– जनकपुरधाम,असार ३२ गते । सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको चार दिन नबित्दै फेरि मधेश प्रदेशमा एकजना बालिकाको डुबेर मृत्यु भएको छ । ईटा भट्टाबालाले खनेको खाप्ल्डोमा डुबेर बाराको करैयामाई गाउँपालिका वडा नं। ३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरीको मृत्यू भएको छ । बुधबार साँझ करिब ५ बजे गौतम […]
सप्तरीमा १० दिनदेखि हात्ती आतंक, यसरी मच्चाउँदै छ बितण्डा

सामाजिक फीड– जनकपुरधाम,असार ३१ गते । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जङ्गली हात्तीको बथानको आतंक लगातार १० दिनदेखि जारी छ । हात्ती आतंकले स्थानीयवासी त्रसित बनेका छन्। हात्तीले सयौँ कठ्ठा खेतीयोग्य जमिनमा लगाइएको मकैबाली, धानको बीउ तथा रोपाइँका लागि तयार पारिएको धानको ब्याड नष्ट गर्नुका साथै दर्जनौँ घरमा क्षति पुर्याएको छ। खाद्यान्न, पशुचौपायाको आहारा र घरायसी सामग्री ध्वस्त […]
सर्लाहीपछि रौतहटमा पनि एक युवकद्वारा आत्मदाह प्रयासस् पेट्रोल छर्केर आगो लगाउने घटनाले चिन्ता बढायो

सामाजिक फीड– जनकपुरधाम,असार ३१ गते । सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको केही घण्टामै रौतहटमा पनि एक युवकले उस्तै शैलीमा आत्मदाहको प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय […]
जनकपुरसहित मधेशभर एलपी ग्यासको चरम अभाव, उपभोक्ता मर्कामा

सामाजिक फीड– जनकपुरधाम,असार २६ गते । जनकपुरधामसहित मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । पछिल्ला केही सातायता ग्यासको नियमित आपूर्ति नहुँदा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सासम्मका उपभोक्ताले ग्यासका लागि डिलर धाउनुपर्ने अवस्था बनेको छ। विशेषगरी कोशी, नोबेल, ग्यास प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त […]
सिरहाका वन कार्यालय प्रमुख १२ हजार घुससहित रंगेहात पक्राउ

सामाजिक फीड– जनकपुरधाम,असार २४ गते । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४मिर्चैयाबाट बाट १२ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको […]