रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट, पुस २४- जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, […]
पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट […]
‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गयो

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । अमेरिकामा बर्ड फ्लु (एच फाइभ एन वन) बाट पहिलो व्यक्तिको मृत्यु भएको छ। लुइसियानाको स्वास्थ्य विभागका अनुसार, ६५ वर्षको एक पुरुषको ज्यान गएको छ, जसले जङ्गली चरासँग सम्पर्क राख्दै आएको बताएका छन्। विभागले अन्य कुनै व्यक्तिमा यस सङ्क्रमणको सङ्केत नदेखिएको जनाएका छन्। हालसम्म बर्ड फ्लुको कुनै पनि नयाँ […]
नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा, गुजरातलाई हराउँदै

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा पुलिसले गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हरायो। गुजरातले पहिलो सेट २७–२५ ले जित्दा, पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्दै फाइनलमा स्थान बनाएको हो। पुलिस समूह […]
एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ईएस५ चिनियाँ बजारमा उपलब्ध: मूल्य र विशेषताहरू

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । एमजी मोटर्सले आफ्नो पछिल्लो इलेक्ट्रिक सवारी (ईभी) मोडेल, ईएस५, चीनको बजारमा उपलब्ध गराएको छ। किफायती मूल्य र आकर्षक विशेषताहरूले यो कम्प्याक्ट ईभी एसयूभीले बजारमा राम्रो चर्चा प्राप्त गरेको छ। यो गाडी १६ हजारदेखि २० हजार अमेरिकी डलरको बीचमा मूल्यमा बिक्री भइरहेको छ। ईएस५ एसयूभीले अत्याधुनिक सुविधाहरू र स्पोर्टी […]
फैलिँदै ह्युमन मेटान्युमो भाइरस

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । चीनबाट फैलिएको नयाँ भाइरस, ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी), ले त्रास बढाएको छ। भारतका छिमेकी मुलुकहरूमा यस भाइरसको संक्रमण पुष्टि भएको छ, जसको कारण स्वास्थ्य विज्ञहरूले जोखिमको चेतावनी दिएका छन्। नेपालमा पनि यस भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेको स्वास्थ्य विभागका अधिकारीहरूले बताएका छन्। भारतका कर्नाटक, गुजरात र बैंगलोरका तीन […]
भन्सार छलिका ७५ बोरा चामल बरामद

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । वीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैध रूपमा भण्डारण गरिएका ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा मंगलबार बिहान, वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर उक्त चामल बरामद गरेको हो। प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार, बरामद चामल विभिन्न ब्राण्डका ७५ बोरा थिए, […]
जनकपुरधाममा ५० लाख रुपैयाँको कार्यादेशसँगै राम मन्दिर पार्क सौन्दर्यीकरण अभियान शुरु

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिर पार्क सौन्दर्यीकरण अभियानको योजना अघि सारेको छ। पार्क सौन्दर्यीकरणको लागि स्थानीय महावीर युवा कमिटिलाई ५० लाख रुपैयाँको कार्यादेश दिइएको हो। अजय कुमार गुप्ता, महावीर युवा कमिटिका अध्यक्षले जानकारी दिए अनुसार मन्दिरको मौलिकता हराउँदै गएको समयमा मन्दिर परिसरमा स्वच्छता, सुन्दरताका साथ रमणीय स्थलहरूको निर्माण, सरसफाइ, […]
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय नहुन डा. बाबुरामको सुझाव

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने विषय सम्बन्धित पार्टीको मात्र सवाल नभएको बताएका छन्। पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्कने चर्चाका बीच भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट […]
विवाहपूर्व बच्चा जन्माएकी १५ वर्षीया किशोरीको विचल्ली

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । विवाह अगावै बच्चा जन्माएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षीया किशोरी विच्चलीमा परेकी छन । छिमेकी एक युवासंग प्रेममा परेकी नाम परिवर्तन गरिएको मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन । विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक/पटक शारीरिक सम्बन्ध […]