Samajik Feed – News Portal from Nepal

बालबालिकाको मोबाइलको लत छुटाउने यी हुन् ५ टिप्स

जनकपुरधाम, १ साउन २०८२, स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। तर, जब बालबालिकाहरू यसप्रति अत्यधिक आश्रित हुन्छन्, तब यो एक चिन्ताजनक विषय बन्छ। मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा प्रतिकूल असर पार्न सक्छ। खेल्ने, पढ्ने, वा सामाजिक रूपमा घुलमिल हुनुपर्ने समयमा उनीहरू स्क्रिनमा व्यस्त रहन्छन्। यस्तो अवस्थामा अभिभावकहरूका लागि सबैभन्दा ठूलो […]

जनकपुरधामका प्रियाशुं कर्णको तस्वीर नेपाल पर्यटन बोर्डद्वारा उत्कृष्टमा छनौट

सामाजिक फीडजनकपुरधाम, असार ३२ गते । नेपाल पर्यटन बोर्डद्वारा चलाइएको “Capture the Magic of Nepal” फोटो प्रतियोगितामा फोटोग्राफर प्रियाशुं कर्णको तस्वीर “Janakpurdham” शीर्ष तीन उत्कृष्ट फोटो मध्ये एकको रूपमा चयन भएको छ र उनलाई रु २५,००० नगद पुरस्कार प्रदान गरिएको छ । यसै प्रतियोगिताका अन्य दुई उत्कृष्ट विजेताहरू हुन्: बब शाहको लाखे, जसले “The Mystique of Lakhey” […]

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार १७ गते । वीरगन्जबाट स्रोत नखुलेको २८ लाख रकमसहित प्रहरीले  तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनार छन् । वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको […]

हिरासतमा रहेका अभियुक्त छुटाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ २० गते । सिरहामा सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोद कुमार महतो रहेका छन् । प्रहरीका अनुसार, महतोले सवारी ज्यान मुद्दामा संलग्न व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै पीडित परिवारसँग ठगी गरेका थिए । सिरहा प्रहरी […]

सिरहामा चिया पसलमा तोडफोड र कुटपिट

सामाजिक फीड- सिरहा, जेठ १९ गते । सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटीचोकमा रहेको एक चिया नास्ता पसलमा तोडफोड गर्दै कुटपिट भएको छ । रौतहट स्थायी घर भई हाल सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा बसोबास गर्दै आएका रोहित कुमार साहको चियापसलमा तोडफोड भएको हो । साह झन्डै एक दशकदेखि स्थानीय समाजको स्वीकृतिमा मन्दिरको जग्गामा चिया नास्ताको पसल […]

बर्दिबासबाट १५७ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १४ गते । महोत्तरीको बर्दिबासबाट लागूऔषध १५७ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ परेका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार आज दिउँसो साढे १२ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित शुभ स्वस्तिक हस्पिटल पूर्व तर्फ आउदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कारपियोलाई […]

जनकपुरमा दुई साँढे जुध्दा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १२ गते । जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुध्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आइतबार राति साढे ८ बजे जनकपुरधा ६ पेठियाबजारबाट प्रादेशिक अस्पताल तर्फ जाने बाटो दुई वटा साँढे आपसमा जुधिरहेका […]

मधेश सरकारले गम्भीर बिरामीलाई दिने आर्थिक सहायता रोकियो, ५० करोड बजेट अभाव

सामाजिक फीड-जनकपुरधाम, जेठ २ गते । मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई प्रदान गरिँदै आएको आर्थिक सहायता बजेट अभावका कारण प्रभावित भएको छ। रकम अभावको कारण सहायता वितरण रोकिएको हो । चार हजारभन्दा बढी बिरामीको भुक्तानी अझै बाँकी रहेको छ। मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघात, अर्थराइटिस […]

नाबालिकालाई भारत लगेर यौन पेसामा संलग्न गराएको आरोपमा युवती पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख २९ गते । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डिएसपी किशोर लम्सालले दिएका छन् । प्रहरीका अनुसार वैशाख २१ गते खातुनले एक युवतीलाई ‘नयाँ कपडा किनिदिन्छु’ […]

महोत्तरीमा खेत गएकी महिला मृत फेला

सामाजिक फीड-जनकपुरधाम, बैशाख २७ गते । महोत्तरीमा खेतमा एक महिला मृत फेला परेकी छन् । महोत्तरीको पिपरा गाउपालिका ४ बस्ने चंदेव ठाकुरका ५२ वर्षीया श्रीमती निरशी देवी आफ्नै खेतमा मृत भेटीएकी हुन् । शनिबार बिहान ७ बजे घरबाट कोदालो बोकर करिब डेढ किलोमिटर पर खेतमा पुगेकी थिइन् । दिउँसो जिउमा केहि माटो पुरिएको अबस्थामा मृत […]