Samajik Feed – News Portal from Nepal

जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक युवक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ २२ गते । जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् । उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता […]

मधेश प्रदेशलाई बालविवाहमुक्त बनाउने तयारी गर्दै सरकार

रासस-जनकपुरधाम ,भदौ २२ गते । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका […]

सडकमा पर्यो मुसहरको घर, दिनरात उठिबासको डर !

शैलेन्द्र क्रान्तिजनकपुरधाम, भदौ १५ गते । ‘रे कोन नेता कथि देतै रे ! सभ अपनाला हरान है । गरिबके देखबला कोइ नै है । खाली भोट लैला आउतौ,’ कोही नेता नै दैलोमा आएको भान भएपछि आक्रोश पोख्दै उनी एकछिन मनभरी गाली गर्दै रिस पोखिन् । चुनावताका कैयन सपना बाँडेर गएका नेता जितेपछि अवस्था बुझ्न समेत […]

गाईगोरु काटेर खानेहरुमाथि कारबाहीको माग गर्दै जनकपुरमा चक्काजामसहित प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । धरानमा गाईगोरु काटेर खाएको विरोधमा जनकपुरधाममा चक्काजामासहित प्रदर्शन भएको छ । वजरंगदल युवा संघ धनुषाका युवाहरुले रामानन्दचोकमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।बिहीबार साँझ ५ बजेदेखि ६ बजेसम्म बजरंग दलका युवाहरुले चक्का जामा गरेका थिए ।दलका धनुषा अध्यक्ष अनुराग बासुको नेतृत्वमा एक घण्टा चक्का जामसहित युवाहरुले प्रदर्शन […]

गालामा निलडाम आउने गरि विद्यार्थी कुट्ने मोनास्टिक स्कुलका शिक्षक निष्कासित

सामाजिक फीड-जनकपुरधाम, भदौ ६ गते । जनकपुरधामको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षकलाई निस्कासन गरिएको छ । डान्स सहायक शिक्षक विशाल पासवान शिक्षकलाई विद्यालयले जागिरबाट हटाएको हो । उनले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो ।मँगलबार स्कूल समयमा शिक्षक पासवानले विद्यार्थीलाई गालामा निलडाम आउने गरि कुटेपछि उनलाई हटाइएको […]

युवाहरुले हटाए जानकी मन्दिर परिसरमा लगाइएको गैर धार्मिक पोस्टर

सामाजिक फीड-जनकपुरधाम, साउन ३० गते । जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् । मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् । मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा […]

धनुषाको शहीदनगरका ईन्जिनियर २ लाख ७५ हजार घुससहित अख्तियारको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी र उनका सहयोगी २ लाख ७५ हजार रुपैयाँ धघुससहत पक्राउ परेका छन् । शहीदनगर नगरपालिका वडा नं. ९ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको पर्खाल निर्माणको भुक्तानी बापत सेवाग्राहीसँग १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित उनलाई अख्तियराले नियन्त्रणमा लिएको हो […]

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरमा चित्रकला प्रतियोगिता

सामाजिक फीड-जनकपुरधाम, साउन २७ । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय […]

सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रकमसहित एकजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, साउन २७ गते । सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साह छन् । उनलाई प्रहरीले शुक्रबार अपराह्न गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा […]

सर्लाहीमा टाउको भेटिएको युवकको पहिचान खुल्यो

सामाजिक फीड– जनकपुरधाम, साउन २६ गते । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखनदेही खोलाको पुलमुनि बिहीबार भेटिएका युववको टाउकोको पहिचान खुलेको छ । युवकको टाउको भारतको विहार राज्य जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा न. ५ बस्ने वर्ष २३ का गोलु भन्ने अभिषेक राजको रहेको सनाखत भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय […]