मोदीको जन्मदिनमा भारतमा ८ ओटा चितुवा अफ्रीका बाट ल्याईयो
२ असोज, जनकपुरधाम। हिजो शनिबार अर्थात् भारतका यशस्वी प्रधानमन्त्रि श्री नरेन्द्र मोदीको हिजो जन्मदिन थियो। जन्मन्दीनका उप्लक्ष्यमा हिजो भारत सरकारद्वारा अफ्रीकाबाट ८ ओटा चितुवा ल्याईयो।
मलेसियामा रहेको नेपाली नागरिक सुरजदेव मृत्युदण्ड बाट जोगीए।
२६ भाद्र ,जनकपुरधाम । मलेसियामा रहेको धनुषा जिल्लाका ३८ वर्षीय सुरजदेव साह माथि मलेसियन नागरिक हुतन मेलिन्टाङको हत्या को आरोपमा मलेसियन प्रहरीले हिरासतमा लिएको थिए। ३८ बर्षीय साहलाई अदालतले मृत्युदण्डको सजाय परिबर्तन गरि जेल सजाय परिणतमा गरेका हुन्। उनलाई दुई वर्षअघि २०२० मा इपो उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि नेपाली दूतावासले पुनरावेदन गर्दा उनको फैसला […]
धान र चमको निर्यातमा भारत ले बढायो कर
२४ भद्रा जनकपुरधाम | धान र चमको निर्यातमा भारत ले बढायो कर। साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ। आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा प्रतिबन्ध लगाएको […]
बेलायत की महारानी महामहीम एलिजाबेथको निधन
२४ भद्रा जनकपुरधाम। बेलायतको महारानी एलिजाबेथ को आज निधन भएको छ। उनको जन्म २१ अप्रिल १९२६ मा भएको थियो। उनि बेलायतको माय्फोरमा जन्मेकी थिइन्। उनी ७० वर्ष देखि बेलायतमा शासन गर्दै आईरहेकी हुन्। नेपालका प्रधानमन्त्री शेर बहादुर देउबाले सामाजिक संजाल मार्फत श्रन्धंजलि दिदैं भने कि रानी एलिजाबेथ द्वितीयले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित […]
भुकम्पमा परेर चिनको ६५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ।
भदौ २१ , जनकपुरधाम । चिन सरकारको टेलिभिजन सीसी टिभीका अनुसार भर्खरै गएको भुकम्पमा ६५ जना को ज्यान गएको छ र २५० जना घाईते भएको र १२ जना बेपता भएको पुस्टि भएको छ।चिनको सिचुवान भन्ने प्रदेशको राजधानी चेङ्दुमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
शेर बहादुर देउबाले बेलायती प्रधानमन्त्रीलाई दिए शुभकामना
सामाजिक संजाल मार्फत शेर बहादुर देउबाले बेलायत कि प्रधानमन्त्रि लिज ट्रसलाई निर्वाचित भएकोमा बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका छन् ।
मित्र राष्ट्र भरतका सेना प्रमुख पाण्डेले विर स्मारकमा गरे श्रन्धजली अर्पण
नेपालको सेवा सुरक्षा गर्दै ज्यान घुमाएका वीर नेपाली सेना प्रति भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले पुष्प चढाउदै श्रधंजलि अर्पण गरेका छन्। उनि ५ दिन औपचारी भ्रमणमा नेपाल आउनु भएका छन्। उनले औपचारिक भ्रमणमा काठमाडौँ स्तिथ पशुपतिनाथ मन्दिर, सगरमाथा स्तिथ सिविर क्याम्प र मौसम ठिक भएमा उनि मुक्तिनाथ मन्दिर पनि जाने सम्भावना छ।
आज १२ बजे हुँदैछ नेपाल र केन्या बीच खेल
आज दिनको १२ बजे नेपाल र केन्या बीच क्रिकेट म्याच हुन गइ रहेको छ । नेपाल क्रिकेट टिम बिगत १५ दिन देखि केन्या भ्रमणमा रहेको छ । पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रुनले नेपाले केन्यालाई पराजित गरेको छ ।नैरोवीस्तिथ जिमखानामा आज सोमबार सवा १२ बजे खेल हुन गइरहेको छ
बंगलादेशले आफ्नो बन्दरगाह र विमानस्थलबाट नेपाललाई व्यापार गर्न आग्रह गरेको छ
नेपालको व्यापार जगत लाई वृद्धि गर्नक लागि बंगलादेश ले सहकार्य गर्न तयार रहेको छ भने बंगलादेश कि प्रधानमन्त्री शेख हसिना ले भनिन्। उनले नेपाललाई बंगलादेशको २ वोटा सामुन्द्रिक बन्दरगाह (गोंगला र चट्टोग्राम) र सैयदपुर क्षेत्रीय विमानस्थलबाट कारोवार गर्न अनुमति दिने जनाएकी छिन्। बंगलादेश भ्रमण गएका नेपालको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसदहरु संगको भेट वार्तामा […]