Samajik Feed – News Portal from Nepal

गाजामा इजरायलको आक्रमणमा २६ हजार बढी प्यालेस्टाइनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १४ गते । इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ […]

बिहारका मुख्यमन्त्री नीतीशकुमारद्वारा राजीनामा

बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् । बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । गठबन्धन फेरेर फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड […]

चीनमा भिषण पहिरो : ३९ जनाको मृत्यु, पाँच बेपत्ता

एजेन्सी जनकपुरधाम, माघ १२ गते । चीनको पहाडी क्षेत्रमा गएको भिषण पहिरोमा ३९ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएको छ । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा आएको उक्त विपदमा परी अझै पाँच जना बेपत्ता छन् । चिसो तापक्रम […]

इजरायलको बम हमलामा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १० गते । इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु भएको छ । खान युनिस शहरमा इजरायलले गरेको लगातारको बम हमलामा ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हमलामा थुप्रै जना घाइते भएका छन् । इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । इजरायलले […]

अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्या । उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा विधि सम्पन्न भएको छ । सोमबार मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा पूजामा मुख्य भूमिका निर्वाह गरेका थिए । प्राण प्रतिष्ठालगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडयाल, […]

अमेरिकामा हिमआँधीले ठूलो जनधनको क्षति, मृतकको संख्या ८९ पुग्यो

अमेरिका । अमेरिकामा हिमआँधीका कारण मृत्यु हुनेकाे संख्या ८९ पुगेको छ । हिम आँधीका कारण पछिल्लो एक हप्तामा ठूलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मृत्यु हुने सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ । देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू […]

नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ८ गते । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ । आज भव्य समारोहबीच भगवान रामको मन्दिरको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ। राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ । […]

भारतबाट उडेको जहाज अफगानिस्तानमा दुर्घटना

समाजिक फीडएजेन्सी , माघ ७ गते । भारतबाट उडान गरेको जहाज अफगानिस्तानमा दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज […]

गुजरातमा डुङ्गा पल्टियो, विद्यार्थी र शिक्षकसहित १६ जनाको मृत्यु

भारत । भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको छ । जोयराइडका लागि गएको डुङ्गा गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको वडोदराको हरानी मोतनाथ तालमा पल्टिएको हो । तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् । विद्यालयले […]

विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना विद्यार्थीको ज्यान गयो

एजेन्सी जनकपुरधाम, माघ ६ गते । चीनमा एक विद्यालय छात्रावासमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा शुक्रवार राति आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा एक जना घाइते भएका छन् । हाल अस्पतालमा उपचार भइरहेको छ उनको अवस्था स्थिर छ । स्थानीय अधिकारीहरूले […]