मिर्चैयाका सुकुम्बासी र व्यापारी आन्दोलित

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादति गरेको भन्दै आइतबार उनीहरुले मिर्चैयामा र्यारी प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय […]
महोत्तरीबाट चोरीको मोटरसाइकलसहित एक वडाअध्यक्षका छोरा पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । महोत्तरीमा चोरीको मोटरसाइकलसहित एक जनप्रतिनिधिका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेका छन् । पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा हुन् । सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट चेकजाँचको […]
कारको ठक्करबाट छोरीको मृत्यु, बुबा गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत २६ गते । सप्तरीमा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बुबा गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुब बस्नेतका १० वर्षीया छोरी एंजिला बस्नेत छन् । मोटरसाइकल चलालक मृतक बालिकाकी बुबा ध्रुव भने गम्भीर घाइते भएका हुन् । आइतबार दिउँसो सप्तरीको […]
बर्दिबासमा विङगर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । महोत्तरीमा विङगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशला नगरपालिका ९ का ३० वर्षीय मनिष कुमार कार्की छन् । आज बिहान साढे १० बजे बर्दिबास नगरपालिका १ बर्दिबास चौक स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौ तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ज ०२९७ […]
धनुषाबाट १२४ किलो अवैध गाँजा बरामद

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । धनुषाबाट प्रहरीले एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद गरेको छ । शुक्रबार दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच […]
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सामजिक फिड-जनकपुरधाम, चैत २३ गते । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सावर व्यक्ति भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित छन् । मोटरसाइकलमा पछाडि बसेका १५ वर्षीय सुमित पण्डित गम्भीर घाइते भएका छन् । उनको जिवन […]
धनुषामा ट्रकले मोटरसाइकललाई ठक्करबाट एकजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ […]
कुमारी बैंकबाट मोबाईल बैंकिंग मार्फत ४ लाख रुपैया गायब

२२ चैत, जनकपुर । कुमारी बैंक जनकपुर ब्रान्चबाट एउटा ग्राहकको चार लाख रुपैयाँ खाताबाट गायब भएको आरोप लगाएका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा -१९ शिवपुरको नारायण शर्मा कुमारी बैंकमा जम्मा गरेको चार लाख रुपैया गायब भएको र शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैया जम्मा गरेको थियो। शर्मा गत फागुन २२ गते बैंकमा […]
मालपोत कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएको आरोपमा […]
अनलाईनबाट ठगी गरेको आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २० गते । अनलाईनबाट ठगी गरेको आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ परेका छन् । सोमबार साँझ पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद […]