मिटरब्याज पीडित जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफलमा नबस्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफ बहिस्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडितहरुले छलफलमा नबस्ने निर्णय गरेको हो । बिहीबार सिरहामा बसको संर्ष समिति सिरहाको बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा (मिटरब्याज) […]
महोत्तरीमा ४० कठ्ठामा लागइएको गाँजा खेती नष्ट

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । महोत्तरीमा ४० कठामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट पुगेको २५ जनाको प्रहरी टोलिले बिहीबार नष्ट गरेको हो । दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा […]
सर्लाहिमा धमकाएर रकम असुलेको आरोपमा दुई जना पक्राउ

समाजिक फिडजनकपुरधाम, पुस १२ गते । सर्लाहिमा डरत्रास देखाएर जबर्जस्ति व्यपारी सँग चन्दा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका(११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका( ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी […]
महोत्तरीमा एक महिला बलात्कृत

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । महोत्तरीमा एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिला बलात्कृत भएकी हुन् । शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको उजुरी परेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । […]
सिरहामा खुन-डाँका मुद्दामा जन्मकैद सजाय पाएका फरार मिया पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पाँचवर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने वर्ष ५६ का मो. ईब्राहिम मिया रहेका छन् । फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार […]
सिरहाको होटेलमा महिलासँगै बसेका पुरुषको मृत्यु, महिला पक्राउ

समाजिक फिड- जनकपुरधाम, पुस ११ गते । सिराहाको मिर्चैयामा महिलासँगै होटलमाबसेका एक पुरूषको मृत्यु भएको छ । कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक […]
धनुषाबाट चोरी गरेको मोटर सहित एक युवक पक्राउ

समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा चोरी भएको मोटर सहित एक जना पक्राउ परेका छन् । माछा पोखरीमा प्रयोग हुने मोटर सहित प्रहरीले लक्ष्मिनिया गाउँपालिका–५ बस्ने राजु यादबलाई पक्राउ गरेको हो । उनलाई धनुषाधाम नगरपालिका–८ स्थित मुलाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश गर्ने क्रममा चोरी भएको उक्त मोटर धनुषाको लक्षमिनियाँ […]
धनुषामा शव फेला परेको यी दुई महिला को हुन् ?

समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा दुई जना महिलाको शव फेला परेको महिना दिन हुन लागदा पनि पहिचान खुल्न सकेको छैन । नेपाल र भारतका विभिन्न निकायमा समन्वय गर्दा पनि उनीहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत मंसिर १२ गते धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा […]
मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

सिरहा, ८ पुष । सिरहाको मिर्चैयामा जारी मिथिला लोक चित्रकला प्रतियोगिता–२०८० सम्पन्न भएको छ । मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको आयोजनमा पुष २ गते सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा चित्रकार रुवी कर्ण प्रथम, नेहा दास द्वितीय र बिना कर्ण तृतीय भएका छन् । उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार […]
मधेश प्रदेश : ६० बोरा प्याज सहित पिकअप प्रहरीको नियन्त्रणमा

समाजिकफिड जनकपुरधाम, पुस ८ गते । बाराबाट प्रहरीले अबैध प्याज सहित पिकअप नियन्त्रणमा लिएको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर -७ स्थित जितपुरबाट प्रहरीले शनिवार ६० बोरा प्याज नियन्त्रणमा लिएको हो । बिरगंजबाट चितवनतर्फ जादै गरेको प्र.२०३–००९ च ६२०३ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढिको करिब ३ सय किलो प्याज नियन्त्रणमा लिएको […]