रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्युको समय थपयो

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको समय थपएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण […]
बर्दिबासमा सडक खाना महोत्सव सुरु

रासस-महोत्तरी, फागुन ६ गते । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरे। पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच […]
महोत्तरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, चार राउण्ड हवाई फायर, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्राको क्रममा वडा […]
फागुन १३ गतेदेखि धनुषामा दादुरा रुबेला खोप दिइने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । धनुषामा फागुन १३ गतेदेखि दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा फागुन १३ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए । पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार […]
मधेशका मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय […]
बालकिशोर यादव बने जसपाका मधेश प्रदेश अध्यक्ष

समाजिक फीडजनकपुरधाम, माघ २९ गते । जनता समाजवादी पार्टी ( जसपा ) ले मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ । यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् । पार्टीको […]
सिरहाबाट कटुवा पेस्तोलसहित युवक फन्दामा

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । सिरहाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोज कुमार यादव रहेको प्रहरीले जनाएको छ । गत शनिबार राति ९ बजे सिरहा नगरपालिका ७ स्थित रामपुकार शर्माको घरमा डेरा गरी बस्ने औरही गाउँपालिका ३ का २२ वर्षीय संजित कुमार […]
धनुषामा परिवारमा झगडा हुँदा घरबाट निस्केका पुरुषको शव फेला

समाजिक फीड जनकपुरधाम, माघ २५ गते । धनुषाको सहिदनगरमा एक पुरुष मृत फेला परेका छन् । वडा नम्बर–७ स्थित चिरैयाका ५५ वर्षीय फुलगेन ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार पारिवारिक विवाद भएपछि दिउँसो उनी घरबाट निस्केका थिए । तर साँझसम्म घर नफर्केपछि उनको सोधखोज सुरु गरिएको थियो । साँझ सात […]
बारामा सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका-३ सतगंजमा बुधवार भएको कलैयाबाट सतगंजतर्फ जाँदै गरेको ना ३ ख ९९९० नम्बरको यात्रुबाहक बसबाट दुर्घटना भएको छ । आमासित ओर्लिने क्रममा कलैया उपमहानगपालिका(८ मदर्सा टोलका मुना साहकी छोरीको मृत्यु भएको कलैया अस्पतालले जनाएको छ । उपचार […]
रौतहटबाट ३ जना लागुऔषध कारोबारी पक्राउ

सामाजिक फीडजनकपुरधाम , माघ २४ गते । रौतहटबाट ३ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका १२ बथाने टोलका २२ वर्षीय राजन मोक्तान , सोही ठाउँका वर्ष २३ का सुजन मोक्तान र वर्ष २९ की असली माया बल रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा देवाही गोनाही नगरपालिका ८ गोनाही […]