Samajik Feed – News Portal from Nepal

जिल्ला प्रहरी कार्यालय-महोत्तरीद्वारा १ दिने अनुशिक्षण तालिम सम्पन्न

२१ गते कार्तिक, जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा हिजो आईतबार १ दिने अनुशिक्षण तालिम सम्पन्न गरिएको छ। मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सुरक्षा प्रयोजनार्थले गर्दा कार्यक्रमको आयोजना गरिएको थियो।यस कार्यालय तथा मातहत कार्यालय समेतका प्रहरी कर्मचारीहरूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेनी […]

जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा लैङगिक हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरियो

१७ कार्तिक, जनकपुरधाम। मधेश प्रदेश स्थित महोत्तरी जिल्ला प्रहरी कार्यालयद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङगिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ। सो कार्यक्रममा सामुदायिक भवनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्र.स.नि. संजित कुमार साहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले स्थानिय १० जना पुरुष र २ जना महिला गरी जम्मा १२ जना मानिसहरुलाई सहभागी गराईएको […]

मतदाता शिक्षा कार्यक्रमको समन्वय र सहजिकरणका लागि वडा सचिवहरुको उपस्थितिमा वृहत्तर छलफल कार्यक्रम संचालन गरियो छ।

१७ कार्तिक, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अन्तरगतका मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर)को संयोजक श्री रत्नेश शशि ज्यु तथा प्रमुख अतिथि श्री नगर प्रमुख श्री मनोज कुमार साह ज्यु र विशेष अतिथि श्री नगर उपप्रमुख श्री किशोरी साह ज्यूको उपस्थितिमा मतदाता शिक्षा कार्यक्रमको समन्वय र सहजिकरणका लागि […]

आइ अक्षय नवमी अर्थात् धत्रिक गाछक पुजा

१६ कार्तिक, जनकपुरधाम। कार्तिक मास के शुक्ल पक्ष के नवमी दिन अक्षय नवमी मनाओल जाइत अछि | एकरा आम्ला नवमी सेहो कहल जाइत अछि । एहि दिन आम्ला वृक्ष आ भगवान विष्णु के पूजा के विशेष महत्व अछि | हिन्दू धर्म में ई मान्यता छै कि भगवान विष्णु गूज के गाछ में निवास करै छै […]

“जीवनको रहस्य भनेको केहि गर्न को लागी धेरै राम्रो बन्नु हो जुन गर्न धेरै गाह्रो छ” : दिपेन्द्र झा

१६ कार्तिक, जनकपुरधाम। अहिले देशभरिमा चुनावी माहोल चलि रहेको छ। राजनैतिक परम्परा, अभियास र अनुभवले एउटा कुरा स्पष्ट गर्छ कि पेच, परपंच, साम, दाम, दण्ड, भेद, सर्यन्त्र यी सबै चुनावी समयमा नेता र उनको कार्यकर्ताद्वारा प्रयोग गरिने गर्दछ। यो कुनै नयाँ र ठुलो कुरा पनि होइन्। यो देशमा मोटर गुडाउनलाई समेत योग्यता चाहिन्छ तर राजनीति […]

खाल्डोमा मान्छे भेटायो, उपचारका लागि लगियो प्रदेसिक अस्पताल जनकपुरमा

१५ गते कार्तिक, जनकपुरधाम। आज बिहान करिब ६:३० बजे जिल्ला धनुषा अैारही गाउँ पालिका देखि पैाडेशवर जाने बाटाेमा एक अपरिचित व्यक्ति खाल्डोमा झरी सास चलिरहेको अवस्थामा निज व्यक्तिलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उहाँको उपचार भइरहेको छ। निज व्यक्तिलाई चिन्नु हुने महानुभाव ले प्रादेशिक अस्पतालमा आई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। samajik_feedsamajikfeed.com

जिल्ला प्रहरी कार्यालय धनुषाद्वार आज नियंत्रणमा लिएको पटकाहरू नष्ट गरिएको छ।

१५ गते कार्तिक, जनकपुरधाम। आज मंगलवारका दिन मधेश प्रदेशको राजधानी जनकपुरधाममा स्थित जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न ठाउँहरुबाट नियन्त्रणमा लीईएको पटकाहरु नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज पत्रकारहरुको समक्ष पटकाहरु नष्ट गरियो। samajik_feedsamajikfeed.com

बर्दिबासमा स्यालको आतंक; सशस्त्रले लियो नियन्त्रण

१५ गते कार्तिक, जनकपुरधाम। मधेश प्रदेशको बर्दिबास नगरपालिकामा करिब १ सातादेखि एउटा स्यालले आतंक मचाएको थियो। स्यालले करिब १ दर्जन जति मान्छे माथि प्रहार गरेर घाईते बनाएको थियो। स्याल नियन्त्रण किहीं भईसके पछि सशस्त्रका जवानहरुले कमान हाथमा लियो। सशस्त्र द्वारा स्यालमाथि नियन्त्रण पाईयो तर सशस्त्रको प्रहारले स्यालको ज्यान गएको खबर आएको छ। samajik_feedsamajikfeed.com

छठ पर्वको महत्वपूर्ण दिनमध्ये आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ ।

१३ कार्तिक, जनकपुरधाम। छठ पर्वको महत्वपूर्ण दिनमध्ये आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । सोही अनुसार जनकपुरधाम लगायत तराई मधेसका अधिकांश पोखरी, ताल, खोला, खोला सरसफाई गरी पूजास्थलको रुपमा सजाइएको छ भने जनकपुरधाम उपमहानगरपालिकाको मुख्य पोखरी गंगासागरको किनारालाई सजाएर तयारी गरिएको छ । पूजा सम्पन्न भएको छ । छठ पर्वका लागि स्थानीय युवा क्लबले टेन्ट […]

महोत्तरीको परियामा भएको घटनामा ८ बुँदे सहमति भएको छ।

११ कार्तिक, जनकपुरधाम। हिजो बिहिबारको दिनमहोत्तरी को भंगहा नगरपालिका ८ पररिया मा दुई पक्ष बीच झडप भएको थियो। पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। […]