१८ पुष, जनकपुरधाम। आज २०७९/०९/१८ गते सोमबारको दिन मधेश प्रदेशको पहिलो अधिवेशन अर्थात् बैठक बस्न गएको छ। बैठक आज दिउसो १ बजे बोलाएको छ। मधेश प्रदेशका सबै प्रदेश सभाका सदस्यहरुले पुष १५ गते शुक्रबारका दिन शपथ ग्रहण गरेका थिए। शपथग्रहण पस्क्षात यो पहिलो बैठक हुन गईरहेको छ।
मधेश प्रदेशको प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रले सभालाई आज सम्बोधन गर्दै हुनु हुन्छ।