Samajik Feed – News Portal from Nepal

१५ पौष, जनकपुरधाम। मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बिहीबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेले पद तथा गोपनीयताको सपथ लिएका छन्।
अब न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!