प्रतिनिधि सभा के सदस्य चुनल गेल २० प्रतिशत आदिवासी

१५ मङ्सिर, जनकपुरधाम। ४ मङ्सिर के भेल प्रतिनिधि सभा के सदस्य के चुनाव के बाद १६२ सीट के रिजल्ट के घोषणा भ गेल अछि. दोखला के १० मतदान केंद्र मे आइयो मतदान जारी अछि, जखन कि स्यांगजा मे मतगणना जारी अछि। एखन धरि के मतदान परिणाम के अनुसार ३२ लोक यानी प्रतिनिधि सभा के लगभग […]
जानकी मन्दिर में सामुहिक विवाह सम्पन्न भेल

१४ मङ्सिर, जनकपुरधाम। विश्व हिन्दू परिषद नेपाल द्वारा आयोजित जनकपुरधामके जानकी मन्दिरमे मंगलदिन राति २६ दम्पतीके विवाह भेल अछि । विश्व हिन्दू परिषद् जनकपुरधाममे विवाह पंचमी महोत्सवके अवसरमे विगत ४ वर्षसँ सामूहिक विवाह समारोह करबैत आबि रहल अछि । एम्हर एहि साल सेहो २६ युवक आ युवतीक विवाह ओहि सांकेतिक स्थल मे भेल। परिषद् कहलनि […]
विधुत प्राधिकरणले मधेस प्रदेशमा प्रसारण सञ्जाल निर्माण गरिरहेको छ।

१३ मङ्सिर, जनकपुरधाम। प्राधिकरणले सन् २०५० सम्ममा बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा जिल्लाको दक्षिणी भागमा उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ । भारतसँगको दक्षिणी सीमामा हुलाकी राजमार्ग। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन गरी प्रसारण लाइन करिडोर निर्माण गरिनेछ। स्थानीय […]
मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

मङ्सिर ११ , जनकपुरधाम। सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि मुख्यदिन रहेको छ । samajik_feedsamajikfeed.com
बारामा पैदलयात्रीको अटोको ठक्करबाट मृत्यु

११ मंसिर, जनकपुरधाम । शनिबार राति निजगढ नगरपालिका वडा नं.९ बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृतक बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङ हो। पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा ठक्कर दिएको थियो । सवारी साधनको ठक्करले […]
सीताराम विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर सम्पन्न, भोलि विवाह

११ मङ्सिर, जनकपुरधाम। मिथिलाको महान पावन सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज ५ औ दिन मट्कोरको बिधि सम्पन्न भएको छ।आज दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर मैथिली परम्परा अनुसार जानकीको मटकोर गरिएको हो । मिथिलाको विधिविधानअनुसार दुलही पक्षबाट मटकोर गरी सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायतका नयाँ लुगा लगाई गंगा सागरमा नुहाउने चलन रहेको छ। त्रेतायुगमा सीता […]
गिरिराजमणि पोखरेललाई पछार्दै एमालेका लक्ष्मी महतो महोत्तरी नं १ बाट विजयी

११ कार्तिक, जनकपुरधाम। नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो महोत्तरी क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले हराउँदै लक्ष्मी महतो विजयी भएका छन् ।महतोले २३ हजार ४०२ मत ल्याई विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेल २२ हजार ३७२ मत ल्याए । […]
बरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट महिन्द्र राय यादव बिजयी

प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव सर्लाही क्षेत्र नं. २ बाट विजयी भएका हुन् । सत्ता गठबन्धनबाट माओवादीको हसिया हथौठा चुनाव चिन्ह लिएर उठेका महेन्द्रले लोकतान्त्रिक समाजवादीका बरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै निर्वाचित भएका छन्। महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका हुन् । महिन्द्रले २३ हजार ५२९ मतले विजयी बिजयी […]
मधेश सरकारका कृषि मन्त्रीलाई पराजित गर्दै जनमतका सञ्जयकुमार यादव बिजयी

९ कार्तिक, जनकपुरधाम। सिरहा क्षेत्र नं. २ ‘क’ को प्रदेशसभा बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्। मधेश प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गर्दै जनमतका संजयकुमार यादव निर्वाचित भएका हुन् । सञ्जयले १२ हजार १७१ मत ल्याएका छ भने विजयले ११ हजार ५२७ […]
एमालेका लीलानाथ श्रेष्ठ सिराहा–३ बाट निर्वाचित

९ कार्तिक, जनकपुरधाम। सिरहा–३ बाट नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका हुन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याएका हुन् । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका […]