Samajik Feed – News Portal from Nepal

२ फाल्गुन, जनकपुरधाम। पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ।
आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए। चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!