कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमानचारनाथ नगरपालिका ९ कमला खोला स्थित अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थाम स १ त ४५८९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]
सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगको चासो
सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगले चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र धार्मिक धरोहरप्रति आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धार्मिक धरोहरमाथि आक्रमण गरेर अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको हो । मधेस प्रदेशका धनुषा, […]
मलंगवामा कर्फ्यू हटाइयो, भेलाजुलुस गर्न नपाउने निषेधाज्ञा लगाइयो
सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा लगाएको कर्फ्यू हटाएको छ । आज बिहान ८ बजेदेखि जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै कर्फ्यू हटाएको हो । मुर्ती सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा […]
बलात्कार आरोपमा सर्लाहीका एक वृद्ध जेल चलान
सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । सर्लाहीमा बलात्कार मुद्दामा एक वृद्ध जेल चलान भएका छन् । सार्वोच्च अदालतबाट १० वर्ष कैद सजाय करार भएका सर्लाहीको हरिपुर नगरपालिका वडा न. ५ का ७० वर्षीय सफी अहमद लाई जेल चलान गरिएको हो । लामोसमयदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हरिपुरको टोलिले पक्राउ गरी सिन्धुली कारागार चलान […]
अख्तियारको कर्मचारीको नाममा जनकपुरमा व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, भदौ १९ गते । अख्तियारको कर्मचारी भन्दै जनकपुरमा व्यवसायीबाट ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा […]
धनुषाबाट पानी तान्ने १२ वटा चोरीको मोटरसहित एक युवक पक्राउ
सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । प्रहरीले चोरीको १२ वटा पानी तान्ने मोटरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका २ का १९ वर्षीय शिवकुमार महरा छन् । उनलाई आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो । महराको साथबाट विभिन्न समयमा चोरी भएको पानी तान्ने […]
नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरधाम विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा
सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । नेपाल र भारतबीचको आज हुने खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ त्रजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना […]
जनकपुरमा १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, घटना दबाउन खोजेपछि लास प्रहरी नियन्त्रणमा
सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाका विजय यादवकी १८ वर्षीया छोरी सरस्वती यादवको रहस्यमय मृत्यु भएको हो । प्रहरीले आज दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने आमाकी बालिकाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी […]
सिरहाकी मिटरव्याजी सुजाता पुर्पक्षका लागि जेलचलान
सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । मिटरव्याजी आरोपमा पक्राउ परेकी सिरहाकी सुजाता साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लिल्ला अदालत सिरहाक अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । उनी साउन २४ गते पक्राउ परेकी थिइन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजातामाथि ९ […]
जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितको प्रदर्शन, घेरे जिल्ला प्रशासन कार्यालय
सामाजिक फीड– जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले ८ सुत्रिय मागसहित प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल […]