सिरहाको होटेलमा महिलासँगै बसेका पुरुषको मृत्यु, महिला पक्राउ
समाजिक फिड- जनकपुरधाम, पुस ११ गते । सिराहाको मिर्चैयामा महिलासँगै होटलमाबसेका एक पुरूषको मृत्यु भएको छ । कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक […]
धनुषाबाट चोरी गरेको मोटर सहित एक युवक पक्राउ
समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा चोरी भएको मोटर सहित एक जना पक्राउ परेका छन् । माछा पोखरीमा प्रयोग हुने मोटर सहित प्रहरीले लक्ष्मिनिया गाउँपालिका–५ बस्ने राजु यादबलाई पक्राउ गरेको हो । उनलाई धनुषाधाम नगरपालिका–८ स्थित मुलाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले खोजतलाश गर्ने क्रममा चोरी भएको उक्त मोटर धनुषाको लक्षमिनियाँ […]
धनुषामा शव फेला परेको यी दुई महिला को हुन् ?
समाजिक फीड- जनकपुरधाम, पुस १० गते । धनुषामा दुई जना महिलाको शव फेला परेको महिना दिन हुन लागदा पनि पहिचान खुल्न सकेको छैन । नेपाल र भारतका विभिन्न निकायमा समन्वय गर्दा पनि उनीहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गत मंसिर १२ गते धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा […]
मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न
सिरहा, ८ पुष । सिरहाको मिर्चैयामा जारी मिथिला लोक चित्रकला प्रतियोगिता–२०८० सम्पन्न भएको छ । मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको आयोजनमा पुष २ गते सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा चित्रकार रुवी कर्ण प्रथम, नेहा दास द्वितीय र बिना कर्ण तृतीय भएका छन् । उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार […]
मधेश प्रदेश : ६० बोरा प्याज सहित पिकअप प्रहरीको नियन्त्रणमा
समाजिकफिड जनकपुरधाम, पुस ८ गते । बाराबाट प्रहरीले अबैध प्याज सहित पिकअप नियन्त्रणमा लिएको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर -७ स्थित जितपुरबाट प्रहरीले शनिवार ६० बोरा प्याज नियन्त्रणमा लिएको हो । बिरगंजबाट चितवनतर्फ जादै गरेको प्र.२०३–००९ च ६२०३ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढिको करिब ३ सय किलो प्याज नियन्त्रणमा लिएको […]
सुगानिकासका जयनरायण मृत्यु प्रकरण: आरोपी बुवा पक्राउ, छोरा र ज्वाइँ फरार
समाजिक फीड जनकपुरधाम, पुस ८ गते । धनुषाको हंसपुर नगरपालिका–५ स्थित सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा तीनजना विरुद्ध किटानी जाहेरी परेको छ । मृतक मण्डलको कुटपिटमा संलग्न रहेको आरोपमा तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रंजन अवाका […]
गौशाला नगरपालिकाकी उपमेयर महतो चढ्ने गाडीमा आगजानी
सामाजिक फीड-जनकपुुधाम, पुस ८ गते । गौशाला नगरपालिकाकी उप–मेयर रेणु महतो चढ्ने गाडीमा आगजनी गरिएको छ । महोत्तरी स्थित गौशाला नगरपालिकाकी उप–मेयर महतोले चढ्ने गाडी घरमै लगाई राखेको अवस्थामा आगजनी गरिएको हो । आइतबार राति ३ बजेमा आगजनी गरेको बेला आगो बलिरहेको समयमा स्थानीय राजकिशोर महतोले देखेपछि जानकारी गराएका थिए । गएराति रामनगर स्थित घरको […]
सिरहा प्रहरीको नियन्त्रणबाट फरार थुनुवा २४ घण्टाभित्रै पक्राउ
सामाजिक फीड-जनकपुरधाम, पुस ७ गते । सिरहा प्रहरीको नियन्त्रणबाट भागेको थुनुवा पक्राउ परेका छन् । सिरहा प्रहरीले २४ घण्टा भित्रै फरार थुनुवा लहान नगरपालिका २१ बस्ने वर्ष ३० का छोटु सदायलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए । गत बिहीबार बालय यौनदुव्र्यबहार आरोपमा पक्राउ परेका सदायलाई शुक्रबार जिल्ला सरकारी वकिलको […]
मण्डल मृत्यु प्रकरणकाआरोपी इप्रका सुगानिकासका ईन्चार्ज जिल्ला तानिए
सामाजिक फीड-जनकपुरधाम, पुस ६ गते । धनुषाको इलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । धनुषाको हंसपुर नगरपालिका– ५ का दीपनारायण मण्डलको मृत्यु प्रकरणमा उनलाई कारबाही स्वरुप जिल्ला तानिएको हो । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।छिमेकसंगको समान्य बिबादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट […]
करिब पाँच कठ्ठामा लगाएको झण्डै ४ हजार गाँजाको बोट सिरहा प्रहरीद्वारा नष्ट
सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सिरहामा करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५ प्रहरी चौकी कर्जन्हा सिरहाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाएको करिब ५ कठ्ठा गाँजा खेती फडानी गरेको हो । करिब ५ कठ्ठामा लगाएको अन्दाजी ४ हजार गाँजाको बोट फडानी […]