Samajik Feed – News Portal from Nepal

सिराहा–धनुषा जोड्ने कमला पुलको पुनर्निर्माण तीव्र

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम सिराहा र धनुषा जोड्ने कमला पुलको पूर्वपट्टिको पुनर्निर्माण कार्य पुनः सुरु गरिएको छ। पुलको डिजाइन र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले आगामी बर्खा अघि काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य थालेको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार ठेकेदार कम्पनीलाई अन्तिमपटक आगामी असारसम्मको म्याद थप गरिएको छ। […]

मोटरसईकल चोर पक्राउ

सामाजिक फीड-९ गते पौष, जनकपुरधाम रौतहट स्थित चोरीको मोटरसाईकल सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का    नेमी चौधरीको छोरा  वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  चन्द्रपुर  ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर […]

सिरहामा झडपः प्रदेशसभा सदस्यसहित १८ जना घाइते

सामाजिक फीड–जनकपुरधाम, पुस ९ गते । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार झडप हुँदा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन् । हत्या घटनाको विषयमा भेला भएका स्थानीयवासी र खातुन पक्षबीच झडप हुँदा घटना भएको हो । गत कात्तिक २७ गते २० वर्षीय कृष्णकुमार महराको हत्या भएपछि स्थानीयहरूले छलफल आयोजना गरेका थिए । छलफलका […]

महोत्तरीमा डाकाद्वारा एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम,पुस ६ गते । महोत्तरीमा डाकाको समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको आज बिहान हत्या भएको हो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको बताए । उनका अनुसार आज बिहान ४ बजेको समयमा ७÷८जनाको […]

सप्तरीमा अर्नाको आक्रमणबाट एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सप्तरीमा खेतमा काम गरिरहेका एक किसानको अर्नाको आक्रमणले ज्यान गएको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको अर्नाको आक्रमणले हनुमाननगर कंकालिनी नगरपालिका(९ निवासी शुभेलाल मण्डलको मृत्यु भएको हो। बुधबार खेतमा काम गर्ने क्रममा अर्नाले मण्डललाई आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका मण्डललाई स्थानीयले तत्काल उपचारका लागि अस्पताल पुर्‍याए […]

देवनारायण मण्डल: मिथिला क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा उदाहरणीय योगदान

सामाजिक फीड-३ गते पौष, जनकपुरधाम जनकपुरधामको उत्तरपूर्वमा १२ किलोमिटरको दूरीमा अवस्थित मिथिला विहारी नगरपालिका-२ पुरनदहामा नयाँ पर्यटन गन्तव्य ‘कल्चरल भिलेज’ सुरू गरिएको छ। यहाँको वातावरण, मौलिक खानपान र ग्रामीण परिवेशले आगन्तुकहरूलाई निकै आकर्षित गर्दैछ। सहरको भीडभाडबाट बाहिर परेका मानिसहरू यहाँ पुग्दा मिथिला र मधेशको परम्परागत रहन-सहनसँगै स्वादिष्ट स्थानीय परिकारहरूको अनुभव गर्न सक्छन्। मिथिला क्षेत्रको पहिचान […]

बर्दिबासको टुटेश्वर जंगलमा फेला परेकी युवतीको प्रेमीले नै गरेका थिए हत्या

सामाजिक फीड-जनकपुरधाम, पुस ३ गते । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा गत असोज २३ गते मृत फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनका प्रेमीले गरेको खुलेको छ। हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघाटा गाउँपालिका–९ का २४ वर्षीय मन्दिप कुमार यादवलाई दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ। मन्दिपलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट सोमबार […]

नगराइन, लक्ष्मीनिया र क्षीरेश्वरनाथ पालिकामा सहमति, कामकाज अघि बढ्ने

सामाजिक फीड-२८ गते जनकपुरधाम धनुषा जिल्लाका तीन पालिकामा रहेको विवाद समाधान गर्न प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा उत्पन्न विवाद सुल्झाउन बिहीबार नेकपा एमालेको कार्यालयमा बसेको बैठकले सहमति जुटाएको हो। बैठकमा ऐन, कानुनको दायराभित्र रहेर योजनाको वितरण र कार्यान्वयन गर्ने सहमति भएको छ। नगराइनका […]

धनुषामा धान खरिद सुरु, सोना मन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल ३५८० रुपैयाँ

सामाजिक फीड-२५ गते जनकपुरधाम धनुषामा सोमबारदेखि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालयले यस वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको हो। कार्यालय प्रमुख देवेन्द्र राईका अनुसार सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,५८० रुपैयाँ ६२ पैसा […]

विवाह पंचमी मेलामा विभिन्न संघ-संस्था द्धारा नि:शुल्क सेवा

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । राम जानकीको विवाह महोत्सवको अवसरमा आयोजित “विवाह पंचमी मेला शिविर” मा श्रद्धालु वर्गका लागि विभिन्न सेवा सुविधाहरू प्रदान गरिएका छन्। यहि अवसरमा “जनकपुरधामका सक्रिय युवाहरू,श्री महावीर युवा कमिटी,नेपाल भारत खुला सिमा संवाद समूह एबं क्लोथ बैंक धनुषा नेपाल,Rotaract Club of जनकपुरधाम,Blood for need जनकपुरधाम,जनकपुरिया युथ लगायतका जस्तै विभिन्न संघ […]

error: Content is protected !!