Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत २७ गते ।

धनुषाको लक्ष्मनिया गाउँपालिका वडा नम्बर ४ सपहीचोकदेखि कलिया ठाकुरको फुलबारी हुँदै रम्दैयासम्मको बाटो नक्सा अनुसार निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

निर्माण भइरहेको बाटो हाल नाप नक्सानुसार नभैरहेको भन्दै स्थानीयले गाउँपालिका अध्यक्षलाई गाउँलेहरु संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

नाप नक्सा अनुसार सडक निर्माण गराउनुपर्ने स्थानीय सरकारको दायित्व भएकाले सोहीअनुसार गराउन ज्ञापनप

Leave a Reply

Your email address will not be published. Required fields are marked *