प्रजातान्त्रिक विचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित
जनकपुरधाम, असार ११ | प्रजातान्त्रिक विचार समाज धनुषाको अध्यक्षमा पत्रकार नवीन झा मनोनित भएका छन्। समाजको कन्द्रिय समितिले झालाई धनुषा अध्यक्षको जिम्मा दिदै मधेश प्रदेश भरी संगठन विस्तार गर्ने अख्तीयारी प्रदान गरेका छन्। प्रजातान्त्रिक विचार समाज नेपाली काग्रेस निकट बुद्धजिवीहरुको संगठन हो । यसले प्रजातान्त्रिक मुल्य र मान्यतामा आधार भएर विचार निर्माणमा सक्रिय रह्दै आएका […]
करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर
समजिक फीड जनकपुरधाम, असार ११ सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक […]
मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. साह नियुक्त
सामाजिक फीड ६ असार २०८१, बिहिवार डा. सोहन साह मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष बनेका छन्। मुख्यमन्त्री सतिश सिंहले बिहीबार उनलाई नियुक्त गरेका हुन्। आजै डा. साहले शपथ लिएर पदभार ग्रहण गरेका छन्। यसअघि, उनी जनमत पार्टीको तर्फबाट आयोगको सदस्य थिए। जनमत पार्टीले ९ माघमा सरकार छाडेपछि, सरकारले उनलाई बर्खास्त गरेको थियो।
महोत्तरीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट
सामाजिक फीड ३० जेठ २०८१, बुधवार जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश […]
तराईका जिल्लामा आगामी तीन दिन उच्च तापक्रमको सम्भावना
सामाजिक फीडजनकपुरधाम, २९ जेठ २०८१, मंगलवार काठमाडौँ । हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान विभागले आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्न तथा आवश्यक […]
मधेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूले लिए सपथ
सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई […]
सतिश सिंह बने मधेश प्रदेशका मुख्यमन्त्री
सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका […]
आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने
काठमाडौँ, २४ जेठ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले विभिन्न माग राख्दै आउँदो असार २ गतेदेखि बैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बिहिबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् । ‘वैदेशिक रोजगारीमा गएकाहरूको रगत र […]
जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै
जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ । जनमतले सतिशकुमार सिंहलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस […]
मुख्यमन्त्रीले आजै विश्वासको मत लिने
जनकपुरधाम, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् । यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफू बिरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । तर उनको विश्वासको मत लिने आज अन्तिम दिन भएको र आज […]