आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ
सामाजिक फीड, पर्सा, ४ जेठ । आफ्नै बच्चाको हत्या गरेको आरोपमा पर्साको वीरगञ्जबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची […]
मिथिलाञ्चलमा जानकी नवमी मनाइँदैछ
सामाजिक फीड, जनकपुरधाम, ४ जेठ । मिथिलाञ्चलमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ। सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, […]
स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सामाजिक फीड, ४ जेठ, जनकपुरधाम । धनुषाकाे विदेहमा स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान विदेह नगरपालिका–७ को तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश–२ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना. ४ ख ५७० नम्बरको स्कूल बस ठोक्किएका थिए । मोटरसाइकल चालक विदेह नगरपालिका–७ का […]
शौर्य सिमेन्टका मजदुरहरूद्वारा दोश्रो दिन पनि प्रदर्शन
सामाजिक फीड, सिरहा, ३ जेठ । शौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरूले आन्दोलन जारी राखेका छन् । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगका मजदुरहरूले विभिन्न माग राखी बिहीबार दोश्रो दिन पनि प्रदर्शन गरेका छन् । उनीहरूले मजदुरको हकहितका लागि विगतमा भएको सम्भौता कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरूले सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीयवासीलाई उद्योगमा जागिरको व्यवस्था हुनुपर्ने, […]
जनकपुर-जयनगर रेल सेवा फेरि तीन दिनका लागि बन्द हुँदै
सामाजिक फीडजनकपुरधाम, जेष्ठ ३ गते । जनकपुर-जयनगर रेलसेवा फेरि तीन दिनका लागि बन्द हुने भएको छ । भारतमा भइरहेको चुनावका लागि ३ दिन रेल सेवा बन्द हुन लागेको हो । भारतको बिहार राज्य जिल्ला मधुवनीको संसदीय क्षेत्रमा आगामी सोमबार मतदान हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरी शनिबारदेखि रेल बन्द हुन लागेको नेपाल रेल्वे कम्पनी […]
सिरहामा कोदालो प्रहार गरी खेतमा काम गरिरहेका महतोको हत्या
सामाजिक फीड जनकपुरधाम, जेष्ठ ३ गते । सिरहामा खेतमा काम गर्न गएका एकजनाको हत्या भएको छ । अर्नमा गाउँपालिका २ ब्रहमपुरिका ५३ वर्षीय बुधराम महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार मृतक महतो टोलका केही व्यक्ति सहित टयाक्टर लिएर खेतमा खर लोड गर्न पुगेका थिए । जमिन समबन्धी लामो सयमदेखि […]
सिरहाको लहानमा बम पडकाएर लुटपाट
सामाजिक फीड जनकपुरधाम , जेष्ठ १ गते । सिरहाको लहानमा बम पडकाएर लुटेराहरुले लुटपाट गरेका छन । लहान नगरपालिका १७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सोमबार राती ११ बजेर ४० मिनेटको समयमा आएका लुटेराहरुले ४ वटा घरमा लुटपाट गरेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक विष्णु […]
जानकी मेडिकल कलेजमा सुत्केरीको मृत्यु घटना साढे १३ लाखमा मिल्यो
सामाजिक फीड-जनकपुरधाम । वैशाख ३१ गते । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु घटना साढे १३ लाखमा मिलापत्र भएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । आज अपराह्न मृतक र अस्पताल प्रशासनबीच भएको […]
खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजना पक्राउ
सामाजिक फीडजनकपुरधाम, बैशाख ३१ गते । किसानले सिँचाईको लागि खेतमा लगाएको मोटर चारी गरेको आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पचरौता नगरपालिका वडा नं। ३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने मोटर […]
जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ
सामाजिक फीड-जनकपुरधाम, वैशाख ३० गते । जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर रहेको धनुषा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको छ । दुवैजनाको साथबाट लुटेको ८० लाख मध्ये १४ लाख ५३ हजार बरामद गरेको प्रहरीले जनाएको छ । गत […]