Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर १८ गते ।

धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनषाधाम नगरपालिका ४ गौरीपुरकी वर्ष ५७ की पारोदेवी महतो रहेकी छिन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज बिहान साढे ८ बजेतिर आफ्नै खेतमा तरकारी टिप्न गएको बेला मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *