Samajik Feed – News Portal from Nepal

जलेश्वर कारागारमा फर्किए १९२ कैदीबन्दी

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । महोत्तरीको जलेश्वर कारागारमा १९२ कैदी फिर्ता भएका छन् । जेनजीको आन्दोलन चर्केपछि गत भदौ २४ गते जलेश्वरा कारागारबाट एक मध्ये ५७५ (सबै) कदैबन्दी भागेका थिए । कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरका अनुसार हालसम्म स्वर्फूत रुपमा स्वस्फूर्त १७८ कैदीबन्दी फर्केका छन् । १३ जनालाई पक्राउ गरेर ल्याइएको छ । स्वर्फूर्त […]

धनुषा आउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

समाजिक फीडजनकपुरधाम, भदौ ३१ गते । धनुषा आउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । मंगलबार दिउँसो हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा आउँदै गरेको खुलेको छ । २२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका १५ र सिमरा उपमहानगरपालिका २२ […]

गोली हानेर हत्या गरी फरार भएका सर्लाहीका दुई जना पक्राउ

समाजिक फीडजनकपुरधाम, भदौ ३१ गते । सलार्हीमा गोली हानी हत्या गरेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका वडा नम्बर ६ बस्ने ५० वर्षिय रामपुरकार यादब र २६ वर्षीय संतोष यादब रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको बेला जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुर […]

वीरगन्ज महानगरमा तोडफोड र आगजनीबाट १ अर्ब १५ करोडभन्दा बढीको क्षति

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते । जेनजी आन्दोलनको नाममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटबाट करिब १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार महानगरपालिका सभाकक्षमा बसेको नगरपरिषद् बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रतिवेदन प्रस्तुत गर्दै आन्दोलनका क्रममा मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट […]

शनिदेवलको टोलीद्वारा कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते  जेनजी आन्दोलनको क्रममा नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक शनिदेवलको टोलीले कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका सर्लाहीको मलंगवा नगरपालिका–७ का ३० वर्षीय फिरोज मन्सुरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको […]

मधेश प्रदेश : उपराष्ट्रपति यादवको छोरीको बिहेको लागि ल्याइएको सामान लुटपाट

समाजिक फीड- जनकपुरधाम, भदौ ३१ गते । जेनजी आन्दोलनको मौका छोपेर रामसहाय प्रसाद यादवको घरमा लुटपाट भएको छ । बाराको कलैयास्थित निवासमा तोडफोड र लुटपाट भएको उनका छोरा शत्रुधन यादवले बताए । यो घटना आन्दोलनकारीले नभई छुट्टै समूहका लुटेराले गरेको उनको दाबी छ । ‘घरमा घुस्ने समूहले बहिनीको बिहेका लागि राखिएको गरगहना र नगद रकम […]

महोत्तरीमा डाँकाको हतियार प्रहारबाट पाँचजना घाइते, लाखौं डकैती

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा डाकाहरुको आक्रमणबाट पाँचनजना घाइते भएका छन् । स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुको हतियार प्रहार गरी घाइते बनाएर लाखौंको लुटपाट गरेका हुन् । महोत्तरी प्रहरीका अनुसार घाइते हुनेहरुमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित […]

मधेश सरकारलाई भएको क्षति विवरण संकलन गरिदै, उपसचिवको संयोकत्वमा समिती गठन

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । मधेश प्रदेशमा आन्दोलनका कारण प्रदेश सरकारलाई भएको क्षतिको विवरण संकलन सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव वासुदेव मल्लका अनुसार उनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । क्षति विवरण संकलन भइसकेपछि सेवा प्रवाह पुनः सुरु गर्ने तयारी प्रदेश सरकारले गरिरहेका उनले बताए । मल्लका […]

जनकपुरधाम उपमहानगरपालिका सञ्चालनमा आउन कम्तीमा एक महिना लाग्ने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनको क्रममा जलेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । आन्दोलनका क्रममा गत मंगलबार उपमहानगरको पाँच तले भवनमा प्रदर्शनकारीले आगजनी गर्दा जलेर पूर्ण रूपमा भवन क्षतिग्रस्त भएको हो । आगजनीपछि उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरका प्रवक्ता परमेश […]

समान्य बन्दैछ मधेशको जनजिवन, कुन जिल्लाको अवस्था कस्तो ?

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि प्रभावित जिल्लाहरुमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सोमबार शान्तिपूर्ण आन्दोलन भए पनि मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएपछि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै स्थानीय प्रशासनले सेवा पुनः सुरु गरेका छन्। धनुषा र […]