Samajik Feed – News Portal from Nepal

समान्य बन्दैछ मधेशको जनजिवन, कुन जिल्लाको अवस्था कस्तो ?

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि प्रभावित जिल्लाहरुमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सोमबार शान्तिपूर्ण आन्दोलन भए पनि मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएपछि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै स्थानीय प्रशासनले सेवा पुनः सुरु गरेका छन्। धनुषा र […]

महोत्तरीमा भोलि बिहानसम्म कर्फ्यू, त्यसपछि निषेधाज्ञा लागू हुने

समाजिक फीड– जनकपुरधाम, भदौ २७ गते । महोत्तरी जिल्लाभरी शनिबार बिहान ६ः३० बजेसम्म कर्फ्यू लागू रहने र त्यसपश्चात साँझ ७ बजेसम्म निषेधाज्ञा जारी हुने भएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको मूल्याङ्कनपछि कर्फ्यू र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालद्वारा जारी आदेशअनुसार सार्वजनिक सम्पत्ति तथा जनधनको सुरक्षाका […]

जेलबाट भागेका संजय टक्ला पक्राउ, फेरि जेल पठाइँदै

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । नख्खु कारागारबाट भागेका पुर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) पक्राउ परेका छन्। काभ्रेको भंगलटारबाट बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय मंगलटारले उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीसँग समन्वयन गरेर उनलाई फेरि कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए। नख्खु जेलबाट भागेका १७ जना र […]

फर्किन थाले जलेश्वर जेलबाट भागेका कैदीबन्दी, कतिजना अझै फरार छन ?

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ भागेका कैदीबन्दीहरू स्वस्फूर्त रूपमा कारागार फर्किन थालेका छन्। आन्दोलनको परिस्थिती असमान्य भएपछि ५७६ जनामध्ये एक बाहेक सबै कैदी फरार भएका थिए। तीमध्ये बुधबार दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रूपमा कारागार फर्किसकेको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए। कारागार प्रशासनले मंगलबार […]

आज बेलुकी ६ बजेदेखि धनुषा जिल्लाभर कर्फ्यु

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कर्फ्यु आवश्यक रहेको निष्कर्ष निकालेको हो । बिहीवार बिहान ११ बजेदेखि […]

रौतहटको गौर कारागारबाट भारतर्फ भाग्दै गरेका १७ जना पक्राउ, २१२ जना अझै फरार

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । रौतहटको गौर कारागारबाट भागेका थप १७ जना कैदिबन्दी पक्राउ परेका छन । मंगलबार राति सामूहिक रूपमा भागिरहेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको हो । उनीहरु सबैजना भारतर्फ भाग्ने प्रयास गर्दै थिए । सीमावर्ती बैरगनिया प्रहरीले समन्वय गरेर उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको […]

सेनाको मुख्यालय अगाडी तनाव, सुशीलालाई सरकार प्रमुख बनाउन लागेको विरोधमा प्रदर्शन

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि तनाव उत्पन्न भएको छ । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् । उनीहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने र दुर्गा प्रसाईँलाई पनि यस प्रक्रियाबाट बाहिर राख्नुपर्ने बताएका हुन् । समाचार संकलनका लागि पुगेका भारतीय मिडियाप्रति […]

केपी ओलीले प्रधानमन्त्रीबाट दिए राजीनामा

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । युवाहरुको देशव्यापी प्रदर्शन अनियन्त्रित भएपछि उनले राजीनामा दिएर मार्ग प्रस्त गरेका हुन । Rohit Mahato

भोलि धनुषाका सबै विद्यालय बन्द रहने

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । युवाहरुको आन्दोलन अनियन्त्रित भएपछि धनुषाका सबै विद्यालय बुधवार एक दिनका लागि बन्द हुने भएका छन्। प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत सोमबार जिल्लाभर निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। आइतबार देशभर भएको जेनजीको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गइसकेको र ३४७ जनाभन्दा बढी घाइते […]

जनकपुरमा अनिश्चितकालीन कर्फयु, आवतजावत पनि गर्न नपाइने

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि जनकपुरमा कफर्यु जारी गरिएको छ । सुरक्षा कारण जन्य कारण देखाउँदै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कर्फ्यू आदेश जारी गरेका हुन । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिँउसो ३ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुनेगरी कर्फ्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए […]