Samajik Feed – News Portal from Nepal

सरकारी सेवादेखि किसानका चुनौतीसम्म, बटेश्वरमा शनिवार यसरी हुँदैछ भव्य बहस

समाजिक फीड जनकपुरधाम, कात्तिक ७ गते । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बटेश्वर बजारमा भोलि (शनिबार) कृषि, शिक्षा, स्वास्थ्य, निजामती सेवा र सुशासनजस्ता समसामयिक विषयमा गहन छलफलसहित ‘बटेश्वर मन्थन–२०८२’ आयोजना हुने भएको छ। बटेश्वर युवा संजालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा रक्तदान र रगत समूह परीक्षण कार्यक्रम पनि एकैसाथ सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार […]

मधेश प्रदेश : खेतमा जमेको पानीमा नुहाउने क्रममा बेपत्ता भएकी दुई जना बालिकाको शव फेला

समाजिक फीड जनकपुरधाम, असोज २१ गते । रौतहटमा नुहाउने क्रममा बेपत्ता भएकी दुबै बालिकाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा नुहाउने क्रममा बेपत्ता भएकी रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी रामको शव फेला परेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि खेतमा […]

सर्लाहीमा हुलाकी सडक बाढीले बगायो, आवातजावत यात्रुलाई गर्न पैसा तिर्नुपर्ने !

समाजिक फीड जनकपुरधाम, असोज २१ गते । सर्लाहीमा लखन्देही खोलाको बाढीले हुलाकी राजमार्ग अन्तर्गतको सडक बगाउँदा आवागमन ठप्प भएको छ । शनिबार राति आएको बाढीले कौडेना गाउँपालिका–३ पर्साटोलाको पश्चिमतर्फ करिब १५० मिटर सडक बगाएपछि पूर्व–पश्चिम हुलाकी राजमार्ग ठप्प बनेको हो । सडक अवरुद्ध भएपछि मंगलवार बिहानदेखि स्थानीय युवाहरूले बाँस र पटाको अस्थायी पुल बनाएर मोटरसाइकल, […]

धनुषामा ट्युशन पढाएर गुजारा गर्ने एकजनाको करेन्ट लागेर मृत्यु

समाजिक फीड जनकपुरधाम, असोज २१ गते । धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विदेह नगरपालिका–२ दुहबीमा सोमवार राति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा ढोका बन्द गर्ने क्रममा फलामे गेटमा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदैगर्दा […]

मधेशमा कांग्रेस–एमालेबाहेकको सरकार बनाउन छलफल जारी, महन्थ ठाकुर पनि सक्रिय

समाजिक फीड जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने तयारीले तिब्रता पाएको छ । जनमत पार्टी नेतृत्वको सरकार अल्पमतमा परेपछि विभिन्न दलहरूबीच नयाँ समीकरणबारे छलफल भइरहेको छ । कांग्रेस एमाले सहितका दलले एउटा गठबन्धनको तयारी गरिहेको छ भने बाँकी दलहरुले अर्को गठनबन्धनको समेत तयारी थालेको हो । एमाले र कांग्रेसबाहेकका दलहरूले […]

काठमाडौं जाँदै गरेको बस महोत्तरीमा दुर्घटना : २ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

समाजिक फीड जनकपुरधाम, असोज १७ गते । महोत्तरीमा काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारामा भएको उक्त बस दुर्घटनामा थप २० जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ५ जनाको अवस्था गम्भीर छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित […]

डा. संगीताविरुद्ध भ्रामक प्रचार गर्नेहरूलाई साइबर अपराध अन्तर्गत कारबाही गर्न माग

समाजिक फीड- जनकपुरधाम, असोज १२ गते । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले डा. संगीता कौशल मिश्राविरुद्ध सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरी गरिएको चरित्र हत्या अभियानमा संलग्न व्यक्तिहरूलाई साइबर अपराध अन्तर्गत कानूनी कारबाही गर्न जोडदार माग गरेको छ। आइतबार शाखाले प्रेस विज्ञप्ति जारी गर्दै डा. मिश्राविरुद्ध स्रोतको पुष्टि नगरी […]

जेलबाट भागेका कैदीबन्दीलाई लुकाउने र सहयोग गर्नेलाई पनि कारबाही गर्ने धनुषा प्रशासनको चेतावनी

समाजिक फीड- जनकपुरधाम, असोज १२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई अगामी असोज २० गतेभित्र कारागार फर्कन चेतावनी दिएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीलाई असोज २० गतेभित्र कारागारमा उपस्थित नभए कारबाही गर्ने चेतावनी […]

मधेशका यी दुई अस्पतालमा जेन्जी आन्दोलनका घाइतेलाई उपचारमा पैसा नलाग्ने, एम्बुलेन्स पनि फ्री

समाजिक फीड- जनकपुरधाम, असोज १२ गते । जेनजी युवा आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले परिचयपत्र वितरण सुरु गरेको छ । उक्त परिचयपत्रका आधारमा घाइतेहरुले सहज उपचार पाउने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरुलाई परिचयपत्र वितरण गरेका छन् । गृह मन्त्रालयका अनुसार सोमबारदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण […]

चिकित्सक संघले भन्यो-डा.संगीता मिश्रालाई यथाशिघ्र मन्त्री बनाएर न्याय देउ

समाजिक फीड जनकपुरधाम, असोज ११ गते । नेपाल चिकित्सक संघ नगरायणी अंचल वीरगञ्ज शाखाले डा. संगीता कौशल मिश्रालाई यथाशिघ्र मन्त्री बनाएर न्याय दिन माग गरेको छ । समाजिक संजाल र अनलाइन मिडियामा नेपाल चिकित्सक संघका आजिवन सदस्य तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा. संगिता कौशल मिश्रामाथि आएका विभिन्न टिप्पणी तथा आरोपप्रति आफुहरुको गम्भीर […]