Samajik Feed – News Portal from Nepal

रौतहटमा काउली बोकेको पिकअपबाट गाँजा बरामद

समाजिक फीडजनकपुरधाम, असोज ५ गते । रौतहट प्रहरीले काउली बोकेको पिकअप भ्यानमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजा बरामद गरेको छ।प्रहरीको गस्ती टोलीले भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरेको हो । प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको […]

धनुषामा ८३५ किलो गाँजा बरामद

सामाजिक फीडजनकपुरधाम, असोज ३ गते । सशस्त्र प्रहरीले धनुषामा ठूलो परिमाणमा लुकाइ राखिएको लागूऔषध गाँजा बरामद गरेको छ। विदेह नगरपालिका–३ स्थित गोबराहीको बाँसघारीमा लुकाइएको ८३५ किलोग्राम गाँजा फेला परेको हो। सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा, सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमान्डमा खटिएको […]

जेन–जी आन्दोलनमा ५० भारतीय कैदी फरार

समाजिक फीडजनकपुरधाम, असोज ३ गते । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते मधेश प्रदेशका विभिन्न कारागारबाट ५० जना भारतीय कैदी भागेका छन्। उनीहरू हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्रा, अपहरण, शारीरिक बन्धक तथा जबर्जस्ती करणी जस्ता गम्भीर आपराधिक मुद्दामा अदालतबाट कैद सजाय पाएका थिए। पर्सा, सर्लाही र सिरहा कारागार भने सुरक्षित रहे । ती […]

मुख्यमन्त्री सिंहको स्पष्ट घोषणा : संविधान र संघीयता जोगाउन राजीनामा दिन्न

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयता जोगाउन आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। संविधान दिवसको अवसरमा मधेस सरकारले आयोजना गरेको कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राष्ट्रपतिको भूमिकाबारे भइरहेको बहसजस्तै भविष्यमा आफ्नो कामको पनि मूल्यांकन हुने विश्वास व्यक्त गरे। मुख्यमन्त्री सिंहले प्रदेशसभामा गएर बहुमत सावित गर्ने बताउँदै, अहिलेको अवस्थामा सरकार परिवर्तनको आवश्यकता नरहेको […]

आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विभिन्न कार्यक्रम गरि देशभर मनाइएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायतका विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो । नेपाली जनताको लामो […]

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्युु भएको छ ।बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका–५, मा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।बिहीबार साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलले ठक्करबाट पैदलयात्रु स्थानीय ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो ।वृद्धलाई ठक्कर दिने मोटरसाइकल र चालक […]

जनमत पार्टीमा पहिरो : वरिष्ठ उपाध्यक्ष सहित ६ जनाले छोडे पार्टी, सिके राउत के भन्छन ?

समाजिक फीडजनकपुरधाम, असोज २ गते । पछिल्लो समय देशको राजनीति उथलपुथल भएकै बेला जनमत पार्टीभित्र पहिरो गएको छ । उक्त पार्टीका केन्द्रीय तहका ६ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष सिके राउत र संगठन विभाग प्रमुख समेत रहेका उनका दाई जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन बुधवार अल्टिमेटम दिएका […]

मधेसको मुख्यमन्त्री पदबाट राजीनामा नदिँदा सिंहलाई अनुशासनको कारबाही गर्न सिफारिस गर्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछिलाई पार्टीले उनलाई कारबाही गर्न लागेको छ ।जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीलाई सिफारिस गर्न लागेको हो ।जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री सिंहसँग २४ घण्टे स्पष्टीकरण मागेकोमा त्यो समय पनि हिजो नै सकेको बताए […]

कोशी ब्यारेजका २७ ढोका खोलिए, खतराको संकेतस्वरूप रातो बत्ती बालियो

समाजिक फीड- जनकपुरधाम, असोज १ गते । सप्तकोशी नदीमा जलसतह बढ्दै गएकाले कोशी ब्यारेजका २७ वटा ढोका खोलिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार, आज बिहान ११ बजे गरिएको जल सतह मापनमा नदीमा पानीको प्रवाह प्रतिसेकेण्ड २,०७,०३० क्युसेक पुगेपछि उक्त ढोका खोल्नुपरेको हो। यसअघि मंगलबार राति १० बजे पानीको प्रवाह १,८२,२८७ क्युसेक मापन […]

यूएईद्वारा नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा अनिश्चितकालका लागि बन्द

समाजिक फीड- जनकपुरधाम, असोज १ गते । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा अस्थायी रूपमा रोक लगाएपछि ठूलो संख्यामा नेपालीहरू अन्यौलमा परेका छन्। यूएईले सोमबारदेखि भिजिट भिसा र मंगलबारदेखि कामदार भिसा रोक लगाएसँगै वैदेशिक रोजगारमा जान चाहने नेपाली युवाहरू र म्यानपावर कम्पनीहरू समस्यामा परेका हुन्। केही म्यानपावर व्यवसायीका अनुसार, […]