Samajik Feed – News Portal from Nepal

नेपालबाट बाहिरिन सुरु भयो मनसुन, यी क्षेत्रबाट बाहिरियो

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको हो यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट समेत मनसुन बाहिरिएको विभागले जनाएको छ ।विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै […]

दशैंपछि सुनको भाउ १० हजारले बढ्यो

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । दशैंपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। दशैंका कारण केही दिन मूल्य स्थिर रहेपनि, चाडपर्वपछिको समायोजनले मूल्य एकैपटक बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। असोज १२ गते प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ९ हजार ९ सय […]

सिरहामा दलित परिवारको घर तोडफोड प्रकरणमा वडाध्यक्षसहित ३ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाट गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । सोही क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिरहाका […]

सप्तकोसी नदीमा पानीको बहाव क्रमशः घट्दै

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार आज बिहान ६ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार नदीमा ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ। गएराति भने सोही स्थानमा ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड पानी बगेको […]

सेयर बजार अब एक साता नखुल्ने

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ । दसैँअघिको अन्तिम कारोबार हुँदा आज बजार ११५१ अंकले बढेको छ । दशैँ लागेसँगै लगानीकर्ताले आइतबार कारोबार धेरै गरेनन्। यो दिन कारोबारमा […]

बर्दिबासको सामुदायिक वनमा वन्यजन्तु र नयाँ प्रजातिका चराचुरुङ्गी बढे

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण अभियानपछि वन्यजन्तु र चराचुरुङ्गीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।कालापानी बस्तीका करिब २१० परिवार संलग्न यी दुवै वन क्षेत्रमा चरीचरण र सिकारमा पूर्ण रोक लगाएपछि वन संरक्षणमा सकारात्मक परिणाम देखिएको हो। कालीदमार सामुदायिक वन ३५९ हेक्टर र रातु महिला […]

दसैँ बिदाका दिनमा पनि मानव अधिकार आयोगको सेवा सञ्चालन हुने

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार र छठजस्ता चाडपर्वका सार्वजनिक बिदामा पनि आफ्ना कार्यालयहरू खुला राख्ने भएको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा बिदाका दिनहरूमा पनि कार्यालय सञ्चालन गरिने जानकारी दिइएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, सार्वजनिक बिदाका दिन आयोगका कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा […]

सुन तोलाको २ लाख २३ हजार २ सय पुग्यो

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भई तोलाको २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ थियो। यसअघि, बुधबार सुनको भाउ अहिलेसम्मकै […]

मुख्यमन्त्री सिंहको फेसबुक पेज भएको थियो ह्याक, साढे चार घण्टापछि भयो रिकभर

सामाजिक फीड-जनकपुरधाम, असोज  १२  गते । मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहको फेसबुक पेज ह्याक भएको थियो । मुख्यमन्त्री सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको उनको सचिवालयले जनाएको छ।उनको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पेजलाई पुनः नियन्त्रणमा ल्याइएको हो।CM satish singh नामक मुख्यमन्त्री सिंहको आधिकारिक पेजलाई ह्याक […]

नेपाल र वेस्ट इन्डिजबीच टी–२० शृङ्खला भोलिदेखि यूएईमा शुरू

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल भोलि राति ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ। यो शृङ्खला नेपालका लागि ऐतिहासिक छ, किनभने नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलोपटक द्विपक्षीय टी–२० […]