प्रतिनिधिसभा निर्वाचन : ४३ दलले समानुपातिक तर्फ भाग नलिने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । आगामी फागुन २१ मा हुने निर्वाचनमा समानुपातिक तर्फ ४३ वटा दल भाग नलिने भएको छ ।उनीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।निर्वाचन आयोगका अनुसार १४३ वटा दल दर्ता छ, त्यसमध्ये एक सय दलले मात्र समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन […]
अस्ट्रेलियामा आजदेखी १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने

सामाजिक फीड-जनकपुरधाम, मंसिर २४ गते । अस्ट्रेलियामा आज देखी १६ वर्ष मुनिका बालबालिकाहरूले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् ।अस्ट्रेलियाले कानुन नै ल्याएर बुधबारदेखि लागु हुने गरी बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच […]
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बिच्छालाई प्रदेशसभा सदस्यका रूपमा नियमित रूपमा काम गर्नबाट रोक्न नपाइने भन्दै अन्तरिम आदेश जारी गरेको हो। राप्रपाले मधेश प्रदेशसभामा पेश गरेको पदमुक्तिको सिफारिससमेत कार्यान्वयन नगर्नरनगराउन सर्वोच्चले प्रदेश सरकार […]
राष्ट्रिय मुक्ति पार्टीबाट धनुषा ३ मा उम्मेदवारका लागि महतो र झाको नाम सिफारिस

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागी धनुषा ३ को उम्मेदवारका लागि अध्यक्ष राजेन्द्र महतो र उपाध्यक्ष डा.राजीव झाको नाम सिफारिस गरेको छ । पार्टीको धनुषा जिल्ला अध्यक्षको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै नेताको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । जिल्ला […]
आज देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघ नेपालले आज ‘पेन डाउन’सहित विरोध जनाएको छ । भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै महासंघले देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो । महासंघ अध्यक्ष प्राचिनकुमार थैवले भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा […]
सबै सीडीओ कार्यालयहरुमा ३ दिनभित्र जेनजी शहीदको नाम राख्न गृहको सर्कुलर

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो। गृहले उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख […]
असईद्वारा आफ्नै चार महिनाका छोराको हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर २२ गते । काठमाडौंको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा झगडा भएपछि घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन्। डोटी घर भएका २९ वर्षका असई पुष्कर कार्कीले आफ्ना चार महिनाका छोरा माहिर कार्कीमाथि धारिलो हतियार प्रहार […]
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोले मन्दिरमा गरे छलफल
सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोले मन्दिरमा गरे छलफल जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै छलफल भएको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास […]
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता बर्खास्त

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४०९ख) अनुसार महतोलाई पदमुक्त गरेका हुन्। गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त […]
मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो। यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको […]