Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,माघ 
६ गते ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्व स्थानीय विकासमन्त्री समेत रहेका उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्तापछि झाले जनताको पक्षमा काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *