Samajik Feed – News Portal from Nepal

मधेस प्रदेश सरकारको नेतृत्वको पालो अब लोसपाको हो : महन्थ ठाकुर

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सरकारको नेतृत्व गर्ने पालो अब आफ्नो पार्टीको रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा लोसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेशी दलहरूले साढे सात वर्षदेखि मधेशको नेतृत्व गरिसकेको स्मरण गराउँदै अब नेतृत्व गर्ने जिम्मेवारी लोसपाको भएको स्पष्ट पारे । उनले केन्द्रमा सत्तारूढ गठबन्धनभित्र सात […]

सर्लाहीमा करेन्ट लागेर घाइते भएका एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते सर्लाहीमा करेन्ट लागेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।भदौ ११ गते बिहान करेन्ट लागेर घाइते भएका बागमती नगरपालिका–१ का ६८ वर्षीय छलबहादुर राना मगरको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएका छन ।तीजका लागि नाचगान गर्न छतमा लगेर जडान गरिएको माइक निकाल्न जाँदा हाइटेन्सन लाइनमा छोइँदा मगरलाई […]

बारामा सिंचाइ मोटरबाट करेन्ट लागेर चार दिनमै तीन जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते बारामा खेत सिँचाइका लागि प्रयोग हुने कृषि मोटर घातक बन्दै गएको छ । पछिल्ला चार दिनमै सिम्रौनगढ क्षेत्रमा करेन्ट लागेर तीन जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार सिम्रौनगढ नगरपालिका–७ झवानी टोलकी ४५ वर्षीया कैलसिया देवी राम खेतमा काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएकी थिइन् । […]

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्य पनि वृद्धि

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १,७०० रुपैयाँले बढेको हो। महासंघका अनुसार, आइतबार प्रतितोला २,०३,६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २,०५,३०० रुपैयाँमा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। स्थानीय बजारमा सुनको मूल्य वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय […]

साउदीमा महोत्तरीका दुईजनालाई हत्या गरेका पुष्पराजलाई फाँसी दिइयो

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते साउदी अरबमा काम गरिरहेका महोत्तरीका दुईजनालाई हत्या गरेको कसुरमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । कास्की जिल्लाका ४५ वर्षीय पुष्पराज रानाभाटलाई फाँसी चढाइएको हो । दमामस्थित जेल प्रशासनले तीनै तहको अदालतको फैसलाअनुसार गत जेठ १९ गते सोमबार बिहान उनलाई मृत्युदण्ड दिएको हो। यो घटनाले साउदीमा नेपालीमाथि कार्यान्वयन भएको मृत्युदण्ड पहिलोपटक नभएको […]

टेलिफोनबाट मन्त्री र मेयरलाई धम्की दिएको आरोपमा किरण साहमाथि तीनवटा मुद्दा

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते २३ वर्षीया किरण साहमाथि संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा तीनवटा फरक–फरक कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ। साहमाथि साइबर अपराध गरेको, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र झुटा सूचना फैलाएको अभियोगमा कारबाही अघि बढाइएको हो। पर्सा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी […]

सर्वोच्चको आदेशपछि गौर हत्याकाण्डको अनुसन्धान अघि बढ्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते सर्वोच्च अदालतको आदेशपछि १९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान प्रहरीले अगाडि बढाएको छ । २०६३ साल चैत ७ गते दुई राजनीतिक शक्तिबीच भएको हिंसात्मक झडपमा २७ जनाको ज्यान गएको थियो। घटनासम्बन्धी किटानी जाहेरीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनालाई आरोपित बनाइएको छ। सर्वोच्च अदालतको परमादेशपछि ती सबैमाथि […]

अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प: २५० को मृत्यु, ५०० भन्दा बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते अफगानिस्तानमा आइतबार राति गएको ६.३ रिक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रारम्भिक रिपोर्टअनुसार कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ। भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिकै गएको थियो। […]

बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ पानि ट्याङ्की नजिक आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो सिमरा–पथलैया सडक खण्डमा दुर्घटना भएको हो। बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको […]

मधेस सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सकेनन्

फाएजा फहमिदाजनकपुरधाम, भदौ १५ गते मधेस सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा कुल बजेटको मात्र ०.०३ प्रतिशत खर्च गरेको छ। यस आर्थिक वर्षका लागि सरकारले पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैयाँ र चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरी कूल ४६ अर्ब ९८ करोड […]