Samajik Feed – News Portal from Nepal

सिरहा नगरपालिकाका मेयर श्रवण यादवको कुटपिटबाट कार्यालय सहयोगी घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत २३  गते । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवमाथि कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोप लागेको छ। नगरपालिकामा कार्यरत ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवले आफूलाई मेयर यादवले लात-मुक्काले आक्रमण गरेको बताएका छन्। उनका अनुसार आज बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाउँदै गर्दा मेयर यादव अचानक कार्यालयमा प्रवेश गरी गालीगलौज गर्दै कुटपिट […]

जलेश्वरको ब्रोदर्श कन्स्ट्रक्सन सहित ८ वटा निर्माण कम्पनी कालो सूचीमा, अबदेखि कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने

सामाजिक फीड-जनकपुरधाम, चैत २३  गते । समयमा काम सम्पन्न नगर्ने महोत्तरीको एक सहित ८ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका […]

आजदेखी सरकारी कार्यालय विहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने, हप्तामा दुई दिन विदा दिने निर्णय कहिलेसम्म टिक्ला ?

सामाजिक फीड-जनकपुरधाम, चैत २३  गते । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यन्वयन गर्दै सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम ९कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म० भने कार्यालय […]

नेपाल प्रहरीको सर्च अप्रेसनको क्रममा २२६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २२  गते । नयाँ सरकार बनेपछि टोल-टोलमा बढ्दो गुन्डागर्दी र सरकारी कार्यालयहरूमा बिचौलियाको बिगबिगी नियन्त्रण गर्न नेपाल प्रहरीले आक्रामक सर्च अपरेसनु सुरु गरेको छ।गत बुधबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा चलाइएको विशेष अभियानका क्रममा प्रहरीले २ सय २६ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले […]

उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ९ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, चैत २२  गते । उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उक्त भूकम्पका कारण ९ जनाको ज्यान गएको छ। उनले जानकारी दिएअनुसार काबुल प्रान्तमा एउटा घर भत्किँदा भित्र रहेका सबै ९ जनाको मृत्यु भएको हो भने एक बालक घाइते भएका छन्। भूकम्पको धक्का राजधानी काबुलमा समेत […]

आज देखि मतदाता नामावली संकलन सुरु

सामाजिक फीड-जनकपुरधाम, चैत २२  गते । आजदेखी मतदाता नामावली संकलन सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि पुनः सुरु भएको छ ।गत मंसिर ६ गतेदेखि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै नामावली संकलन कार्य स्थगिथ गरेको थियो । निर्वाचन सम्पन्न भएपछि आयोगको यही चैत १८ को बैठकले मतदाता […]

रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया पक्राउ, सेवाग्राहीबाट रकम असुलीमा संलग्न

सामाजिक फीड-जनकपुरधाम, चैत २०  गते । रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलियालाई पक्राउ गरेको छ। सरकारले मालपोत कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन दिएपछि आज प्रहरी टोली कार्यालयमा पुगेको थियो। सो क्रममा सेवाग्राहीसँग रकम लिएर काम गराइदिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद […]

गृहमन्त्री सुधन गुरुङले भेटे जेनजी आन्दोलनका घाइते

सामाजिक फीड-जनकपुरधाम, चैत २०  गते । गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन्। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ अस्पताल पुगेका थिए। अस्पतालमा उपचाररत घाइतेसँग भेट गर्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका थिए। यस क्रममा उनले आन्दोलनका घाइतेलाई निस्शुल्क उपचार सेवा उपलब्ध […]

डिपी अर्यालले सभामुखमा दर्ता गराए मनोनयन

सामाजिक फीड-जनकपुरधाम, चैत २०  गते । प्रतिनिधिसभा सदस्यको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । शुक्रबार उनले सिंहदरबारमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । फाएजा फहमीदाफाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।

धनुषाबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २०  गते । धनुषाको लालगढबाट ४० हजार घुस सहित सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाटै पक्राउ गरेको हो । अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका […]