सामाजिक फीड-
जनकपुरधाम, चैत २० गते ।
प्रतिनिधिसभा सदस्यको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् ।
शुक्रबार उनले सिंहदरबारमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।