रुपन्देहीमा ईभी गाडी दुर्घटना, तीनको मृत्यु, चार गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार दुर्घटनामा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको […]
प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी ४ मध्ये २ मन्त्री आज मात्र शपथ लिने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ कार्यक्रम हुने स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस […]
मेची नाकाबाट मालवस्तु आयात १२ अर्ब २८ करोड

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड ३ लाख बराबरका वस्तु तथा सामान आयात भएका थिए। तर, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यातमा कमी आएको छ। यस अवधिमा विभिन्न मुलुकहरूमा रु ४ अर्ब ८० करोड ३९ […]
प्रधानमन्त्री ओली र तुर्केमिस्तानका राष्ट्रपति बीच भेटबार्ता
सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते l भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्टपति सरदार बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको छ । कुन्जन मिश्रकुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।
मृगौला खराब भएमा अनुहारमा देखिन्छन् यस्ता चेतावनी संकेतहरू

सामाजिक फीड-जनकपुरधाम, साउन २० गते l धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने […]
रौतहटमा करेन्ट लागेर एक किसानको मृत्यु, विद्युत् दुर्घटनाबाट यो वर्षमै २८ जनाको ज्यान गयो
सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते l रौतहटको ईशनाथ नगरपालिका-८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट सिँचाइ गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारको क्रममा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आइतवार राति साढे ९ बजे […]
रौतहटमा मोटरसाइकल ठक्कर गरी फरार चालक पथलैयाबाट पक्राउ, पूर्व असईको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, साउन १८ गते l रौतहटमा ठक्कर दिएर भागेको पिकअप गाडी र चालकलाई प्रहरीले बारा पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार बिहान साढे १० बजे विजयपुरबाट जंगलसैया जाँदै गरेको मोटरसाइकललाई को २ च ३२६३ नम्बरको पिकअपले ठक्कर दिँदा कटहरिया–५ निवासी ६० वर्षीय पूर्व असई सुशिलकुमार क्षेत्रीको मृत्यु भएको हो। उनकी श्रीमती रिता रोक्का घाइते छन्। […]
अमेरिकासँगको तनावपछि रूसद्वारा ‘ओरासोनिक हाइपरसोनिक मिसाइल’ निर्माण सुरु
सामाजिक फीड-जनकपुरधाम, साउन १८ गते l अमेरिकासँगको तनावका बीच रुसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल ओरासोनिकको उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो घोषणा गरेका हुन् । उनले सन् २०२५ को अन्त्यअघि बेलारुसमा तैनाथ गर्ने योजना रहेको पनि बताएका छन् । यो घोषणाले युरोपको लागि सुरक्षा जोखिम बढाउँने भन्दै चिन्ता ब्यक्त गरिएको छ । […]
अमेरिकासँग ६७५ मिलियन डलर बराबरको हतियार इजरायलले खरिद गर्ने, सम्झौताकाे बिराेधमा सिनेटर
सामाजिक फीड-जनकपुरधाम,साउन १६ गते। अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ। यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ। […]
मधेशमा तस्करी नियन्त्रण : ९१ लाखको सामान र ४२ सवारीसाधन बरामद
सामाजिक फीड-जनकपुरधाम, साउन १४ गते। मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा […]