उपराष्ट्रपति रामसहायले लिए पद तथा गोपनियताको शपथ

सामाजिक फिड-जनकपुरधाम, चैत ६ गते । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार ज सपाबाट उपराष्ट्रपतिमा निर्वाचित भएका यादव सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । शपथसंगै उनले पदभार ग्रहण गरेका छन् ।यादवको शपथसँगै निवर्तमान […]
सिरहाको मोरबैता बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी

सामाजिक फिड-जनकपुरधाम, चैत ६ गते । सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानल सहित विजयी भएको छ । जनमत विद्यार्थी संघबाट सभापतिमा दिपेन्द्र कुमार यादव १९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटमत प्रतिद्वन्दी संयुक्त तीनदलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमित कुमार राय यादव १२१ मत ल्याएका छन् । […]
राराबमा क्याम्पसमा २ हजार ६६२ मतदान

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो । राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् […]
जनकपुरको राराब क्याम्पसमा मतदान जारी

समाजिक फिड जनकपुरधाम, चैत ५ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि आज त्रिभुवन विश्वविद्यालय क्याम्पसहरुमा आज निर्वाचन हुँदै छ । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब)मा पनि स्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । राराबमा २१ […]
रामसहाय यादव उपराष्ट्रपति बनेपछि जनकपुरमा दीपप्रज्वलन

सामाजिक फिड-जनकपुरधाम, चैत ३ गते । जसपा नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खुसियालीमा जनकपुरमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर दीपावली गरेका हुन् । बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी उपराष्ट्रपति बनेको खुसियालीमा जनकपुरधामसहित तराई मधेशका […]
रामसहाय उपराष्टपति बनेपछि उपेन्द्र यादवलाई संसद छिर्न बाटो खुल्यो

सामाजिक फिड-जनकपुरधाम, चैत ३ गते । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुलेको छ । रामसहाय निर्वाचित बारा – २ बाट खाली भएपछि उपेन्द्र अब त्यहाँबाट चुनाव लडेर संसद प्रवेश गर्ने तयारीमा छन् । जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत […]
नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत्र , जनकपुर। नेपालले तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको छ। शुक्रबार भएको उपराष्ट्रपति चुनावमा जम्मा ८२९ मतदान भएको थियो त्यसमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिए । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा ममता झालाई मत दिने निर्णय गरेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ। उप्रस्त्रपतिमा जसपाका रामसहाय यादव र एमालेकि अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । samajik_feedsamajikfeed.com
उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

२६ फाल्गुन, जनकपुरधाम। उपराष्ट्रपति निर्वाचनको लागि जनमत पार्टीले ममता झालाई उठाउने निर्णय गरेको छ। नेता डा. चन्दन सिंहका अनुसार, जनमतका अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाटै मंसिर ४ मा प्रतिनिधिसभाको चुनाव जितेका थिए। जनमतको निर्णय अनुसार, झा उपराष्ट्रपतिका लागि उपयुक्त छिन्। ५३ वर्षीया झा अहिले जनमतको सप्तरी जिल्ला इन्चार्ज छिन्। उपराष्ट्रपतिका लागि ४५ वर्ष […]
थापाले प्रधानमन्त्री दाहालको प्रशंसा गरेका छन्

२१ फाल्गुन, जनकपुरधाम। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको आठ दलीय गठबन्धनप्रति काँग्रेस प्रतिबद्ध रहने बताउनुभएको छ। आज आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरणलाई सम्बोधन गर्दै थापाले नेकपा एमालेलाई काङ्ग्रेसले कसैको प्रलोभनमा नपर्ने बताए। उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि कांग्रेसले नयाँ सरकार बनाउने हल्ला फैलिएको बताए, ‘यसपटक नयाँ गठबन्धनमा म […]