टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलसहित दुई जना पक्राउ

काठमाडौँ, १० माघ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीसमेत परेको थियो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित […]
कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे बर्दिबास जलेश्वर सडक खण्डमा चक्का जाम

समाजिक फीडजनकपुरधाम, माघ १० गते । कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरुले महोत्तरीको औरही गाउँपालिका वडा नं. २ कार्यालयमा तालाबन्दी गर्दै सडक जाम गरेका छन् । महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३ जना साहुबाट ऋण लिएपनि फिर्ता नगरेको र उनका दाई वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता नगरेको भन्दै साहुहरु आन्दोलनमा उत्रेका […]
महोत्तरीमा सालनाल सहितको शिशु मृत अवस्थामा फेला

समाजिक फीड जनकपुरधाम, माघ १० गते । महोत्तरीमा सालनाल सहित नवजात शिशु मृत फेला परेको छ । पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकको पोखरीमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको हो। शिशुको लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । उनका अनुसार पहिचान नखुलेको […]
प्रधानमन्त्री कप क्रिकेट: पुलिसद्वारा मधेश प्रदेश पराजित

काठमाडौँ, १० माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा मधेश प्रदेश पराजित भएको छ । बुधबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा पाँच खेल खेलेको पुलिस क्लबले सबै खेलमा जित हासिल गरेको छ । सबै खेल जित्ने पुलिस […]
मधेश प्रदेशमा साइकल खरिदमा भएको १० करोड ३३ लाख भ्रष्टाचार मुद्दामा आज फैसला आउँदै

समाजिक फीड जनकपुरधाम, माघ १० गते । मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भएको भ्रष्टाचार समबन्धी आज अन्तिम फैसला आउने भएको छ । छात्रालाई वितरण गर्न गरिएको साइकल खरिदमा १० करोड ३३ लाख भ्रष्टाचार भएको भनी विशेष अदालतमा अख्तियारले ठहर गरी दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, […]
याैन व्यवसायमा लगाइएका दुई नाबालिकाको उद्धार

काठमाडौँ, १० माघ । काठमाडाैँका गेष्टहाउसबाट दुई नाबालिकालाई प्रहरीले उद्धार गरेको छ । जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउसमा विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइएका दुई बालिकाको मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको हो । नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा क्याफे र गेष्टहाउस सञ्चालक धनकुटा घर भई काठमाडौँको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने […]
मधेशका मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, यस्तो छ संसदीय अंकगणित

समाजिक फीड जनकपुरधाम, माघ १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । प्रदेश सरकारबाट मंगलवार जनमत पार्टी बाहिरिएर समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा […]
एनसेलको बिक्री सेयर दर्ता नगर्न दिइएको अन्तरिम आदेशको निरन्तरता

ललितपुर, ९ माघ । पाटन उच्च अदालतले एनसेलको खरिद बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सोमबार उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई दिएको आदेशलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो […]
जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउँदै लगाए यस्ता गम्भीर आरोप

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमाथि विभिन्न आरोप लगाउँदै जनमत पार्टीका मन्त्रीहरुले प्रदेश सरकारबाट राजीनामा दिएका छन् । जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा था संस्कृतिमन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्द सिंहले मंगलवार साँझ मधेशभवनस्थि निवासमै पुगेर मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । राजीनामा […]
मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, दुबै मन्त्रीले दिए राजिनामा

समाजिक फिड जनकपुरधाम, माघ ९ गते । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थ फिर्ता लिदै उक्त पार्टीका दुबै मन्त्रीले राजीनामा दिएका छन् । मधेस सरकारमा जनमतबाट महेश यादव शिक्षा र चन्दन सिंह श्रम तथा यातायात मन्त्री थिए । ‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी सचिव विपि साहले भने । samajik_feedsamajikfeed.com