Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० माघ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको हो ।

दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीसमेत परेको थियो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *