समाजिक फिड
जनकपुरधाम, माघ ९ गते ।
जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।
सरकारलाई दिएको समर्थ फिर्ता लिदै उक्त पार्टीका दुबै मन्त्रीले राजीनामा दिएका छन् ।
मधेस सरकारमा जनमतबाट महेश यादव शिक्षा र चन्दन सिंह श्रम तथा यातायात मन्त्री थिए ।
‘हामी सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ पार्टी सचिव विपि साहले भने ।