Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्क शतप्रतिशत छुट दिने व्यवस्था गरेको छ। श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले शनिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन्। मन्त्री रायका अनुसार गत मंसिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित सो ऐनले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुटको […]

उपभोक्ता समितिबाट काम गराउने निर्णयमा मधेश सरकारको संकल्प प्रस्ताव

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। मधेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य संशोधन गर्दै उपभोक्ता समितिबाट काम गराउने प्रक्रिया अघि बढाएको छ। सत्ता गठबन्धनभित्रका चार र विपक्षी दुई दलले संयुक्त रूपमा प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्। गत पुस २९ गते सत्तारूढ नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, र सत्ता बाहिर रहेका एकीकृत समाजवादी तथा […]

जनकपुरधाम शहिदगेटमा सरसफाई: विद्यार्थी र युवाको सक्रियता

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल र समाजवादी युवा संघ, नेपालको संयुक्त आयोजनामा जनकपुरधाम-१४ स्थित शहिदगेटमा शहिदहरुको शालिकहरुको बृहत सरसफाई गरिएको छ। उक्त सरसफाई कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल र सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, […]

हराएकी युवती अभिभावकको जिम्मा लगाइयो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०३ की २० वर्षीय खुशवु कुमारी मोहनकार हराएको सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाले खोजीकार्य तीव्र पारेको थियो। खोजतलासको क्रममा माघ ४ गते खुशवु कुमारीलाई काठमाडौंस्थित एक स्थानबाट फेला पारिएको छ। प्रहरीले उनलाई सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई अभिभावक अशोक […]

डुबेर मृत्यु भएकी बालिकाको गाडिएको शव तीन दिनपछि भेटियो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम सप्तरी जिल्लाको देउरी भरुवा टोलमा तीन दिन अघि डुबेर मृत्यु भएकी दुई वर्षीया बालिकाको गाडिएको शव बिहीबार भेटिएपछि सो क्षेत्र स्तब्ध भएको छ। शव भेटिएको खबर फैलिएपछि राजविराज नगरपालिका वडा नम्बर १५ को देउरी भरुवा टोल र आसपासका गाउँहरूबाट ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भएका थिए। प्रहरीका अनुसार तीन […]

मधेश प्रदेश सरकारले माघ ५ गते सातौँ बलिदानी दिवस मनाउने

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम मधेश प्रदेश सरकारले यो वर्ष पनि माघ ५ गते सातौँ बलिदानी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त शहीद परिवार, अंगभंग भएका तथा घाइतेहरुलाई आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने छ। अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने […]

धनुषामा २० वर्षीय युवती बेपत्ता : प्रहरीको सहयोगको अपिल

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम जनकपुर उपमहानगरपालिका-३ निवासी अशोक कुमार मोहनकारकी २० वर्षीय छोरी खुशवु कुमारी मोहनकार बेपत्ता भएकी छिन्। मिति २०८१ माघ २ गते बिहानको समयमा कोही कसैलाई केही नभनी घरबाट निस्किएकी खुशवु हालसम्म घर फर्केकी छैनन् र सम्पर्कविहीन अवस्थामा रहेकी छन्। युवतीको खोजीका लागि आफन्तहरूले प्रयास गर्दा पनि फेला नपरेपछि उनका बुबा […]

आत्महत्या गर्ने दर बढ्दो, चार महिनामै २,२३३ जनाको जीवन समाप्त

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम नेपालमा आत्महत्याको दर चिन्ताजनक रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/०७९ देखि गत कात्तिकसम्म २३ हजार २ सय ७५ जनाले आत्महत्या गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या बढी भए पनि बालबालिकामा भने बालिकाको संख्या अग्रस्थानमा रहेको छ। पुरुषको तुलनामा महिलाको संख्या कम, बालिकाको संख्या बालकभन्दा बढीतथ्यांकअनुसार, […]

एलजीबीटीआईक्यू समुदायकी अभियन्ता लामामाथि दुर्व्यवहार, प्रहरीको भूमिका विवादित

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामा प्रहरी र स्थानीय युवाहरूबाट दुर्व्यवहारमा परेको बताएकी छिन्। उनका अनुसार, पुष २५ गते राति नारायणी पुल नजिक दुई युवाले अपमानजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरे। लामा भौतिक आक्रमणबाट घाइते भई उपचाररत छिन्। घटनाबारे उनले भनिन्, “राति […]

सरकारले लगानी र सेवा सुधारमा अध्यादेशमार्फत कानूनी व्यवस्था ल्यायो

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम सरकारले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन, र सेवा प्रवाह सुधारका लागि नयाँ अध्यादेश जारी गरेको छ। यो अध्यादेशले विभिन्न क्षेत्रको कानूनी परिमार्जनमार्फत सुधार गर्ने योजना ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानूनी व्यवस्था, निर्णय प्रक्रिया सरलीकरण, र स्थानीय तहमा नेतृत्व रिक्त भएमा अस्थायी व्यवस्थाको […]