Samajik Feed – News Portal from Nepal

सीता-राम विवाहपञ्चमी महोत्सवमा मटकोर विधि सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते सीता-राम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न भएको छ। गंगासागर पोखरीमा माटो ल्याएर सीता-राम विवाहका लागि मडवा र वेदी निर्माण तयारी गरिएको हो। विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र आज मटकोर विधि सम्पन्न भएको छ। भोलि स्वयम्वर […]

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी: जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानता बढाएको छ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छिन्। बिहीबार त्रिभूवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट जनजीवनमा परेको ठूलो असर र त्यसका कारण उत्पन्न प्रकोपका बारेमा पनि चर्चा गरिन्। उनले जलवायु परिवर्तनका […]

जनकपुरधाम–१० मा महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते जनकपुरधाम उपमहानगरपालिका वडा नं १० स्थित आधारभूत स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित महिला स्वास्थ्य स्वयंसेविकाको सेवा स्वस्थ समाजका लागि टेवा भन्ने नारा का साथ 21औं महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस वडा नं 10 को कार्यालय,worec,whrd को सहकार्य मा महिला स्वास्थ्य स्वयंसेविका […]

महिलामाथि हुने हिंसा सह्य नहुने: गृहमन्त्री लेखक

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा आफू […]

अटोको ठक्करबाट युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ अटोले ठक्कर दिँदा सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतको मृत्यु भएको थियो। घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। सडकमा पैदल हिँडिरहेका कामलाई स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

जनकपुरको लगातार तेस्रो जित

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ । https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fjanakpurtodaynationaldaily&tabs&width=340&height=130&small_header=false&adapt_container_width=true&hide_cover=false&show_facepile=true&appId जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि […]

जनकपुरमा श्री सीताराम विवाह महोत्सवको तिलक उत्सव भव्य रूपमा सम्पन्न

सामाजिक फीड-१९ गते जनकपुरधाम जनकपुरधाममा श्री सीताराम विवाह महोत्सव अन्तर्गत तिलक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक, र ऐतिहासिक धरोहरको प्रतीक मानिने यो उत्सवले जनकपुरधामलाई उल्लासमय बनाएको छ। श्री महावीर युवा कमिटिको विशेष भूमिका श्री महावीर युवा कमिटिले तिलक उत्सवलाई व्यवस्थित र भव्य बनाउने उद्देश्यले विविध तयारी गरेको थियो। कार्यक्रम संयोजक […]

चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

सामाजिक फीड-१९ गते जनकपुरधाम चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा बुधबार झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो। रवि लामिछानेका समर्थकहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन्। मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन […]

नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

सामाजिक फीड-१९ गते जनकपुरधाम नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उच्चस्तरीय अनौपचारिक वार्तापछि यो सहमति भएको हो। दुवै पक्षबीच प्रारम्भिक मस्यौदामा “ग्रान्ट फाइनान्सिङ” शब्दको समावेशमा मतभेद भएपछि पुनः छलफल भएको थियो। अन्ततः “एड असिसटेन्स फाइनान्सिङ” शब्दावलीमा सहमति जनाइएको बताइएको छ। […]

जनकपुरधाममा विवाहपञ्चमी अवसरमा मदिरा र माछा मासु बिक्रीमा प्रतिबन्ध

सामाजिक फीड-१९ गते जनकपुरधाम सीताराम विवाहपञ्चमीको मुख्य तीन दिनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा माछा, मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर १९ गते राति १२ बजेदेखि मंसिर २२ गते राति १२ बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा, माछा, मासु, पशुपक्षीको मारकाट तथा […]