ससुरालीमै बोलाएर ज्वाइँको हत्या प्रयास

सामाजिक फिड-जनकपुरधाम, बैशाख १४ गते । महोत्तरीमा ससुराली पक्षले ज्वाइँको हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको हो । बोलाएपछि गत चैत २२ गते दिउँसो ससुराली घर महोत्तरीकै सोनामा गाउँपालिका १ पुगेका सन्तोषलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, […]
सिरहामा सर्पले टोक्दा ४ वर्षीय बालको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सिरहामा विषालु सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो । उनलाई बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा सर्पले टोकेको थियो ।उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि […]
जनकपुरमा अनलाइन ठगी आरोपमा पक्राउ परेका २३ मध्ये २ जनामाथि मात्रै मुद्दा

सामाजिक फिड– जनकपुरधाम, बैशाख ६ गते । जनकपुरधामबाट अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ गरेका २३ जना मध्ये २ जना विरुद्ध प्रहरी मुद्दा प्रकृया अघि बढाएको छ । प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चौकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो । २ जनामाथी मुद्दा प्रकृया अगाडी बढाइएको जिल्ला […]
अवैध जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि बन्धकमुक्त मन्तोरिया

सामाजिक फिड-जनकपुरधाम, चैत २९ गते । जनकपुरधामको दर्ता बिनाको जनकपुर न्यूरो हस्पिटलबाट ३९ दिनपछि मन्तोरियाद देवी राय बन्धकमुक्त भएर घर फर्केकी छन् । धनुषाको सबैला नगरपालिकाका मेयर कारीराम यादवको समन्वयमा मन्तोरिया बन्धकमुक्त भएर घर फर्किन पाएकी हुन् ।मेयर यादवले जिल्ला प्रशासन कार्यालय धनुषासंग समन्वय गरी बुधबार मन्तोरियालाई बन्धकमुक्त गराइ घर पुर्याएका हुन् । सबैला नगरपालिकाले […]
महोत्तरीमा मजदुरले ज्याला माग्दा ठेकेदारले बोलाएर चोकमा पाता कसरे मोसो दले

सामाजिक फिड-जनकपुरधाम, चैत २९ गते । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई चोरीको आरोप लगाएर अमानवीय व्यबहार गरेको घटना सार्वजनि भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का निमार्ण व्यवसायी ३५ वर्षीइ कृष्ण मिश्र मजदुर २१ वर्षीय मोबारक नदाफमाथि अमानवीय दुव्र्यबहार गरेका हुन् । ठेकेदार मिश्र गत चैत २३ गते बिहान नदाफलाई […]
जनकपुरको दर्ता नै नरहेको अवैध हस्पिटलमा ३६ दिनदेखि बन्धक छन् मन्तोरिया

समाजिक फिड-जनकपुरधाम, चैत २७ गते । जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता छैन । कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य […]
महोत्तरीबाट चोरीको मोटरसाइकलसहित एक वडाअध्यक्षका छोरा पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २७ गते । महोत्तरीमा चोरीको मोटरसाइकलसहित एक जनप्रतिनिधिका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुर बस्ने १९ वर्षीय सुजित कुमार सहनी रहेका छन् । पक्राउ परेका सहनी सोनमा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रमोद सहनीका छोरा हुन् । सहनीलाइ गौशाला नगरपालिका–२ निगौल चोकबाट चेकजाँचको […]
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सामजिक फिड-जनकपुरधाम, चैत २३ गते । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सावर व्यक्ति भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित छन् । मोटरसाइकलमा पछाडि बसेका १५ वर्षीय सुमित पण्डित गम्भीर घाइते भएका छन् । उनको जिवन […]
यातायात कार्यालय वीरगञ्जबाट एकैदिन १० बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट एकैदिन १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ […]
मालपोत कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएको आरोपमा […]