Samajik Feed – News Portal from Nepal

महोत्तरीको भिठामोडमा जनकपुरको एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट

सामाजिक फीड-जनकपुरधाम, जेठ २८ गते । महोत्तरीको भिठामोडमा पानी किन्ने विवादमा जनकपुरका एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा घर भई जनकपुरधाम उपमहानगरपालिका ६ डेरा गरी बस्दै आएकी ३६ वर्षीया सविता महतो, उनका भाई द्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साहमाथि कुटपिट भएको हो । आइतबार […]

सर्लाहीमा जलाउँदै गरेको अवस्थामा एक महिलाको बरामद

सामजिक फीड-जनकपुरधाम, जेठ २८ गते । सर्लाहीमा जल्दै गरेको अवस्थामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । घटना शंकास्पद देखेपछि जलाउन थालेको शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए […]

धनुषामा दम्पतिमाथि खुकुरी प्रहार

सामजिक फीड-जनकपुरधाम, जेठ २७ गते । धनुषामा दम्पतिमाथि खुकुरी प्रहार भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय दिनकर यादव र उनी श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ७ बजे घरमै भएको खुकुरी प्रहारबाट दुबैजना घाइते भएका छन् । श्रीमान दिनकरको घाँटी पछाडि […]

धनुषा प्रहरीको हिरासत फोडेर फरार थुनुवा पाँच महिनापछि पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २७ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुव ा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पाँच महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका २५ वर्षीय रोशन यादव छन् ।उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार […]

गर्मी नघटेपछि जनकपुरधामका विद्यालयहरुमा तीन दिन बिदा थप

सामजिक फीड-जनकपुरधाम, जेठ २६ गते । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले थप ३ दिन विद्यालय बन्द गर्ने घोषणा गरेको छ । गर्मी बढेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर पहिलो पटक गत जेठ १९ गतेदेखि २६ गतेसम्म सामुदायिक तथा नीजि विद्यालयमा विदा घोणा गरेको थियो । तर गर्मी नघटेपछि थप ३ दिन बिदा दिने निर्णय भएको शिक्षा […]

चोरी आरोपमा तीनदिन अघि मात्रै छुटेका युवक जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ

सामजिक फीड-जनकपुरधाम, जेठ २४ गते । साइकल चोरी आरोपमा तीनदिन अघि मात्रै छुटेका एक युवक जनकपुरबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ३ का ३६ वर्षीय देबेन्द्र मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । डिएसपी गौतमका अनुसार बुधबार साँझ पौने ६ बजेको समयमा रेल्वे स्टेशन तरकारी […]

जनकपुरको राम मन्दिर परिसरमा सिद्धार्थ बैंकद्वारा सरसफाइसहित वृक्षारोपण

सामाजिक फीड– जनकपुरधाम, जेठ २२ गते । वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकले जनकपुरको राम मन्दिर परिसरमा सरसफाइसहित वृक्षारोपण गरेको छ । बैंकको मधेश प्रदेश कार्यालय अन्तर्गत जनकपुरको मिल्सएरिया, विद्यापतीचोक, रामानन्द चोक शाखा र एक्सटेन्सन काउन्टर मालपोत कर्यालय जनकपुरले संयुक्तरुपमा सरसफाइ तथा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन महाविर युवा कमिटी […]

यातायात कार्यालय जनकपुरबाट एक बिचौलिया प्रकाउ

सामाजिक फीड-जनकपुरधाम, जेठ २२गते । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एकजना प्रकाउ परेका छन् ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का २६ वर्षीय पुनित यादव छन् । बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महोत्तरीमा कुटपिटबाट एकजनाको मृत्यु

सामजिक फीड-जनकपुरधाम, जेठ २१८ गते । महोत्तरीम झै-झग्डाको क्रममा कुटपिट हुँद एकजनाको मत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो । गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा […]

महोत्तरीमा एक सपेराको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १८ गते । महोत्तरीमा एक जना भारतीय सपेरा मृत फेला परेका छन् । भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ मृत फेला परेका हुन् । उनी महोत्तरी गौशाला नगरपालिका १ रामनगर स्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा बुधबार मृत फेला परेका छन् ।महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीका अनुसार […]