Samajik Feed – News Portal from Nepal


समाजिक फीड


जनकपुरधाम , माघ १५ गते ।

भारतबाट भन्सार छली गरेर ल्याइएको सात लाख ५७ हजार बराबरको समान धनुषा प्रहरीले बरामद गरेको छ।

खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान र तीनवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्हरुी कार्यालय धनुषाले जनाएको छ।

भारत बाट नेपाल तर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत प्रहरीले बरामद बरामद गरेको छ ।


बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!