Samajik Feed – News Portal from Nepal

नदी अवैध दोहन गरेको आरोपमा सिरहामा प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । सिरहामा नदीको अवैध दोहन गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर भएको छ । कानून विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न गरे÷गराएको अभियोगसहित धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध डिभिजन वन कार्यालय लहान सिरहाले मुद्दा दायर गरेको हो […]

बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको […]

विवाहपञ्चमीका दर्शनार्थीको चापले २ दिन रेल अनटाइमली संचालन, भंगहासम्मको सेवा बन्द

सामाजिक फीड-जकपुरधाम, पुस २ गते । सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनको चापलाई लक्षित गरी दुईदिनका लागि भंगहासम्मको रेल सेवा बन्द भएको छ । त्यसैगरी जकपुर जयनगर सेवा बिना तालिका आज र भोलि संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा बन्द […]

विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटर पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस १ गते । जनकपुरमा विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटमार पक्राउ परेका छन् । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो । दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना […]

धनुषामा मोटरसाइक दुर्घटना हुँदा दुई युवकको मृत्यु, एक गम्भीर

सामजिक फीड-जकपुरधाम, मंसिर २९ गते । धनुषामा तीनजना सवार मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए […]

सिरहाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार दुबैजनाको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद भएको छ । […]

विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २८ गते । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक मान्यता अनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ । अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै […]

विवाहपञ्चमीको दोश्रो दिन फूलबारी लिला, जहाँ राम र जानकीको भेट भयो

सामाजिक फीड-जनकपुरधाम,मंसिर २७ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको छ । बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ […]

चुरे दोहन रोक्ने लगायतको सात सुत्रिय मागसहित वनजंगल अभियानद्वारा आन्दोलन घोषणा

सामाजिक फीडजनकपुरधाम, मंसिर २५ गते । चुरे तथा वनजंगल संरक्षण अभियानले नदीको दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको घोषणा गरेको छ । अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा […]

सर्लाही र सिरहा प्रहरीद्वारा गाँजा खेती फडानी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २५ गते । सर्लाही र सिरहा प्रहरीले अवैध गाँजा खेती फडानी गरेको छ । सर्लही प्रहरीले पाँच विघा जग्गामा लगाइको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पिपलदमार डाँडापाखामा गरिएको पाँच विघा अवैध गाँजा खेती सर्लाही प्रहरीले आइतबार प्रहरीले नष्ट गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता […]

error: Content is protected !!