मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्रव्यबहार मुद्दा
सामाजिक फीड जकपुरधाम, पुस २६ गते । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास रामनारायण सिंहमाथि अभद्रव्यबहार मुदद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने रामनारायण माथि अभद्रव्यबहार मुद्दा दर्ता भएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी […]
तस्करी गरेर भारततर्फ लग्दै गरेको अवस्थामा १७ वटा गाई तथा गोरु प्रहरीको नियन्त्रणमा
समाजिक फीडजनकपुरधाम, पुस २५ गते । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली गरि चोरी पैठारी गरी भारत तर्फ गाई र गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु […]
औरही खोलामा अवैध उत्खनन गरिरहेको तीनवटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
समाजिक फीड जनकपुरधाम, पुस २५ गते । धनुषाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्रयाक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार बिहान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित औरहि खोलामो अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा ट्रयाक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्लाका प्रहरी […]
शितलहर बढेपछि धमाधम बन्द हुने थाले महोत्तरीका विद्यालयहरु
समाजिक फीडजनकपुरधाम, पुस २५ गते बाक्लो हुस्सु र चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालयहरु बन्द हुन थालेका छन । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाहरुले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका र पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । […]
जनकपुरबाट चोरी भएको बस सिरहामा भेट्यो
समाजिक फीड जनकपुरधाम, पुस २४ गते । जनकपुरधामको जिरोमाइलस्थि बसपार्कबाटै चोरी भएको बस सिरहामा फेला परेको छ । गोलबजार नगरपालिका वडा नम्बर–७ मा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यद्दपी बसपार्कबाट बस कसले त्यहाँ पुर्याएको खुलेको छैन् । बस चोरीमा संलग्नहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता […]
जनकपुरबाट बस चोरी
समाजिक फीड जनकपुरधाम, पुस २४ गते । जनकपुरधामको बसपार्कबाटै एउटा बस चोरी भएको भएको छ । जिरोमाइलस्थित रहेको बसपार्कमा पार्किङ गरि राखिएको बस चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरबाट भिठामोड चल्ने ना ४ ख २३२७ नम्बरको बस चोरी भएको हो । बसधनी पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्रले सोमवार साँझ नवदुर्गा […]
मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्ने पक्राउ
सामाजिक फीड-जनकपुरधाम, पुस २४ गते । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङका स्थानीय रामनारायण सिंह छन् । छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुव्र्यबहारसंगै खुकुरी प्रहारको प्रयास गर्ने सिंहलाई मंगलबार दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए […]
सिरहामा मिटरब्याजपीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास
सामाजिक फीड-जकपुरधाम, पुस २४ गते । सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । मिटरब्याजीले हत्याएर अरुसित बेचिसकेको घरमा पीडित पस्न खोजेपछि कुटपिटसंगै खुकरी प्रहारको प्रयास भएको हो । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि कुटपिट दुव्र्यबहार गर्दै खुकुरी प्रहार प्रयास भएको हो ।घरजग्गा खरिद गरिसकेका स्थानीय रामनारायण सिंहसहितकाले पीडित संजयमाथि सोमबार […]
मधेश प्रदेशमा बढ्यो माछा उत्पादन
सामाजिक फीड जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशमा माछाको उत्पादन वृद्धि भएको छ । प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मधेश प्रदेशक कितावमा गत अर्थिक वर्ष २०७९।०८० मा ४३ हजार ३ सय ८६ मेट्रिक टन माछा उत्पादन भएको उल्लेख छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ५.२७ प्रतिशतले माछा उत्पादनमा वृद्धि आएको हो । प्रदेशमा […]
बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवाको शोकमा एकदिने विदा
समाजिक फीड जनकपुरधाम, पुस २३ गते । सर्लाहीको बरहथवा नगरपालिकाले सोमवार एकदिने शोक विदा दिएको छ । प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै नगरपालिकाको कार्याल्यले विदा दिएको हो ।नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको नगरप्रमुख कल्पना कटुवालद्धारा जारी सूचनामा […]