वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुखसहित ४ जनाविरुद्ध पक्राउ पूर्जी जारी
सामाजिक फीड- ११ मंसिर जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख जितेन्द्र यादवसहित चारजनालाई ठगी तथा सरकारी छाप र दस्तखत किर्ते प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ। परिषद्का प्रमुख यादव, पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, र जिन्सी शाखा प्रमुख मदन चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको […]
जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि खुल्ने
सामाजिक फीड ,जनकपुरधाम मङ्सिर १० विगत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि सञ्चालन हुने भएका छन्।जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने सहमति गरेको हो। संघका सचिव नरेन्द्र बिक्रम साहका अनुसार छात्रवृत्तिको विषयलाई समाधान गर्न एक महिनाभित्र समिति गठन गर्ने निर्णय भएको छ।सचिव साहले जनकपुरधाम […]
जनकपुर ह्याकाथन २०२४: शीर्ष ३ विजेताहरू सम्मानित
सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार जनकपुरधाममा पहिलो पटक “जनकपुर ह्याकाथन २०२४” दुई दिवसीय प्रविधिक प्रतिस्पर्धा सम्पन भएको छ। मंसिर ८ र ९ गत्ते चलेको ह्याकाथन कार्यक्रम जनकचोकमा सम्पन्न भएको हो । ह्याकाथनमा सहभागी हुने युवाहरूलाई आफ्नो सिर्जनात्मकता र आइडियाहरूलाई जीवन्त बनाउनको लागि सुनौलो अवसर प्रदान गरिएको नीलगाई टेक कम्पनीका सह- संस्थापक दीपक शाहले […]
ड्रागन फ्रुट खेतीको फाइदा: वार्षिक १५ लाखको आय आर्जन
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार […]
मन्त्री पौडेलद्वारा अंग दान गर्ने परिवारलाई रु. २ लाख सहयोगको घोषणा
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका […]
चार उत्कृष्ट उद्योगलाई कर दिवसमा सम्मान
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार १३ औँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा जनकपुरधाममा विभिन्न चार उद्योग सम्मानित भएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुलीलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख […]
शिव मन्दिरमा तोडफोड, स्थानीयहरु सडकमा
सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् । अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका […]
संकटमा परम्परागत सिलौटा र जाँतो बनाउने कला
सामाजिक फीड, जनकपुरधाम,५ मंसिर २०८१, बुधवार मधेशमा परम्परागत कुटानी-पिसानी गर्ने उपकरण निर्माण गर्ने पत्थरकट्टाको पुख्र्यौली पेशा अहिले संकटमा परेको छ। आधुनिक प्रविधिको आगमनले सिलौटा, जाँतो, लोहोरा, र ओखलजस्ता उपकरणलाई विस्थापन गर्दै आएको छ। यसले दशकौंदेखि यो काममा आबद्ध थबई जातिका पेशाकर्मीहरूको जीवनयापनमा गम्भीर प्रभाव पारेको छ। जनकपुरधामको पेठिया बजारमा ४० वर्षदेखि सिलौटा र जाँतो बनाउँदै […]
सर्लाहीमा खाना पकाउने क्रममा आगोमा जलेकी महिलाको मृत्यु
रासस-सर्लाही, मंसिर ४ गते ।खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो । खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन् । गत कात्तिक २५ गते बिहान खाना पकाउने […]
ईशनाथ नगरपालिका–१ का वडाध्यक्षको निधन
सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौला रोगबाट पीडित साहको उपचारका क्रममा बिहीबार निधन भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका साह त्यस अघि २०७४ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका थिए । वडाध्यक्ष साहको निधनप्रति रौतहट क्षेत्र नम्बर […]