नेपालबाट लगिएको देवशिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ।

१९ माघ, जनकपुरधाम। नेपालको कालीगण्डकी नदीबाट अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरियो । एक समारोहबीच बिहीबार अयोध्यामा जनकपुरधामको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका छन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो […]
जनकपुरधामको वार्ड नम्बर ३ मा युवाहरुले बनाए संगठन

१९ माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा युवाहरुले संगठन बनाएको छ। सबै युवाहरु मिलि बिधिबत रुपमा कृष्ण कुमार शाहको नेतृत्वमा तिलक युवा कमिटि गठन गररेका छन्। सरस्वती पुजाका दिन जनकपुरधाम धाम वार्ड नम्बर ३ मा तिलक युवा कमिटीले सरस्वती पुजाको आयोजना पनि गरेका थिए। सो कार्यक्रममा वार्ड अध्यक्ष दिपेन्द्र शाहको हात […]
सर्लाहीमा बोलेरो र ट्याक्टरको ठक्करबाट तिन जनाको मृत्यु भएको छ।

१९ माघ, जनकपुरधाम। सर्लाहीमा बुधबार छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका १६ सितापुरकटानी स्थित शिव ईटा उधोगमै रहेको प्र २–०३–००१ त ६५५५नम्बरको ट्याक्टरको ठक्करबाट त्यहाँ काम गर्ने भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमारका ६ वर्षीय छोरा हेमन्त कुमारको मृत्यु भएको छ । […]
उपाध्यक्ष डा. भागेन्द्र झाले दिए राजीनामा

१७ माघ, जनकपुरधाम। मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका हुन् ।चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झाले राजीनामा दिएको बताएका छन्।तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए । त्यसअघि नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा थिए। त्रिभुवन […]
मासिक व्याजको किस्ता तिर्न नसकेर रामदेव मरिक डोमले गरे आत्महत्या

१३ माघ,जनकपुरधाम। सप्तरी–२ रामपुर गाउँपालिकाका ४५ वर्षीय रामदेव मारिक माघ ९ गते बिहान तनावग्रस्त अवस्थामा थिए । किनभने सो दिन ग्लोबल आइएमई वित्तीय संस्थालाई ब्याजसहितको ऋण फिर्ता गर्ने अन्तिम म्याद थियो । जेठो छोरा राजकुमारको बिहेको लागि आफ्नो श्रीमती उर्मिलादेवीको नाममा ९० हजार रुपैयाँ ऋण ग्लोबल आइएमई वित्तीय संस्थाबाट लिएका थिए र मासिक पाँच हजार […]
जनकपुरधाममा १७५ जना मानिस र १७० वटा मो.सा. प्रहरीको नियन्त्रणमा

१३ माघ,जनकपुरधाम। वसन्त पञ्चमीको दिनमा ज्ञान कि देवी माता सरस्वतीको पुजा अर्चना गरिने दिन हो तर मधेश प्रदेशको अधिकांश ठाउँमा विद्यार्थीहरुले उग्र रुपमा Fashion Show र घुमघाम गरी रमाउने गरिन्छ। युवाहरुले मोटरसाईकल जथाभावी चलाई सडक नै अवरुद्ध बनाएको अवस्था देख्न सकिन्छ। हिजो धनुषा ट्राफिकद्वारा कडाइका साथ चेकिङग गरियो। जिल्ला प्रहरी कार्यालय धनुषा, मातहत तथ वि.ट्रा. […]
नागरिकता सम्बन्धी समस्या समाधान गर्नको लागि मधेशी आयोग द्वारा राजनीतिक दलहरुलाई पत्राचार :

४ माघ,जनकपुरधाम। मधेशी आयोगले विभिन्न राजनीतिक दलहरुलाई नागरिकता विहिनहरुका समस्या समाधानको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्र पठाएको छ | नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीहरुले आयोगमा पुगेर आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यू समक्ष नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधा बाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात नागरिकता विधयेक २०७९ प्रमाणीकरणमा विशेष […]
आज देखि नगराईन नगरपालिका फेरी संचालनमा आयो।

३ माघ,जनकपुरधाम। आज नगराईन नगरपालिका लामो समय देखि बन्द रहेको नगरपालिका अब खुल्ने भयो,सर्वदलीय बैठक बसी यही माघ २० गते भित्र नगर सभा गर्ने सहमति स्वागतयोग्य छ मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द थियो। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी […]
मुख्यमन्त्री यादवद्वारा शपथ लिईयो

२९ पुष, जनकपुरधाम। मधेश प्रदेशको नव नियुक्त मुख्यमन्त्री मननीय सरोज कुमार यादवली आज शपथ ग्रहण गरेका हुन्। मधेश प्रदेशको प्रदेश प्रमुख हरि शंकर मिश्रले मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण गरे पस्क्षात नव नियुक्त मुख्यमन्त्री यादवले आफ्नो कार्यालय अगाडी गुनासो पेटिका राख्नलाई मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा २ […]
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ

२७ पुष जनकपुरधाम। प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं. ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका-४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो।अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी […]