Samajik Feed – News Portal from Nepal

१९ माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा युवाहरुले संगठन बनाएको छ। सबै युवाहरु मिलि बिधिबत रुपमा कृष्ण कुमार शाहको नेतृत्वमा तिलक युवा कमिटि गठन गररेका छन्। सरस्वती पुजाका दिन जनकपुरधाम धाम वार्ड नम्बर ३ मा तिलक युवा कमिटीले सरस्वती पुजाको आयोजना पनि गरेका थिए।

सो कार्यक्रममा वार्ड अध्यक्ष दिपेन्द्र शाहको हात बाट टिका र कम्छा लगाई युवाहरुलाई संगठित गरियो। आफ्नो संस्कृति, सभ्यता र जनकपुरको बृहतर बिकाशको लागि युवाहरुले संगठन बनाएका छन्। अगामी दिनमा समाज र युवाहरुलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!