बढुवाको झण्डै एकवर्षपछि डा.श्रवण नायक निर्देशकको जिम्मेबारीमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते । बढुवाको झण्डै एकवर्षपछि डा.श्रवणकुमार नायक मधेश स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेबारी सम्हालेका छन् । एघारौं तहमा बढुवा भएका डा. नायकलाई मधेश सरकारको सोमबार बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्य निर्देशनालयको प्रमुखमा पदस्थापन गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम मुख्यमन्त्री कार्यालयले उनलाई मंगबार निर्देशनालय प्रमुखमा पदस्थापन गरेको हो ।डा. नायक बुधबार […]
अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ । यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार […]
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

सामाजिक फीडजनकपुरधाम, कार्तिक ९ गते । राजेन्द्र महतो नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता भएको हो । पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् । नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा […]
मधेशका तीन मन्त्रालयका सचिवको बिदाइ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । मधेश प्रदेशका तीन मन्त्रालयका सचिवहरूको बिदाइ गरिएको छ। केही दिनअघि संघीय सरकारले सहसचिवहरूको नियमित सरुवामा मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र सिवाकोटी, गृह, संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र यादव, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डे परेका थिए। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको सम्मानमा […]
लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए । डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको […]
सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

रासस-जनकपुरधाम, कार्तिक ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सूचनाको हकका […]
पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ । रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार […]
रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेमाथि कारवाही सिफारिस गरेको थियो । शुक्रबार कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी […]
विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए […]
लागुऔषध र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिँह

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल […]