Samajik Feed – News Portal from Nepal

दलित महिला जनप्रतिनिधिलाई पाइलै पिच्छे चुनौती

ममता बैठा– जनकपुरधाम, चैत ८ गते । जनकपुरधाम उपमाहानगरपालिका ५ की रिपु कुमारी दास दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि छिन् । नेपालीकाँग्रेस पार्टीबाट दलित महिला वडा सदस्यमा उनी दुई पटक र्निविरोध अनुमोदित भइन् ।तर, उनी निरक्षर छन् । जस कारण पाइलै पिच्छे समस्या भोग्नु परेको तितो अनुभनव उनको छ । ‘मलाई सदस्यको कुनै अधिकार दिएको […]

धनुषामा एक युवकको घाँटी रेटेर हत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ८ गते । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । हत्या हुनेमा जनकनन्दनी गाउँपालिका २ का स्थानीय १८ वर्षीय कैफ नदाफ छन् । उनको गए राति घर नजिकै आँप बगैंचामा घाँटी रेटेर हत्या भएको हो । हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।राति साढे १० बजेतिर साथीसँग बियर खान […]

सप्तरीमा बञ्चरो प्रहार गरी बुबाको हत्या, छिमेक गम्भीर

सामाजिक फीड-जनकपुरधाम, चैत ७ गते । सप्तरीमा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेका छन् । गए राति घरायसी बिबादमा सप्तकोशी नगरपालिका ३ का ४५ वर्षीय हिराइ सदाको हत्या भएको हो । उनका छोरा २२ वर्षीय लालदेव सदाले बन्चरो घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । लालदेवले […]

मोरङमा पत्नीको हत्यापछि पतिले पनि गरे आत्महत्या

सामाजिक फीड-जनकपुरधाम, चैत ७ गते । मोरङमा पत्नीको हत्यापछि पतिले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन् । गए राति पत्नीको धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि उनले पनि आफ्नो घाटी रेटेर आत्महत्या आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका […]

नाइजेरियामा बन्दुकधारीहरूद्वारा आक्रमण गरेर ८७ जनाको अपहरण

एजेन्सी–जनकपुरधाम, चैत ६ गते । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठिक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।  अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो […]

वीरगञ्जबाट लागूऔषधसहित चार जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत ६ गते । वीरगञ्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट दुईजना र वडा नम्बर १५ को चालीस फिट्टे नजिकैबाट २ जना गरी ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहमा चितवन भरतपुर– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विक […]

दुई भारतीय कुख्यात अपराधी सर्लाहीमा पक्राउ, भाग्न खोज्दा गोली प्रहार

सामाजिक फीड-जनकपुरधाम, चैत ६ गते । भारतीय दुई मोस्टवान्टेड अपराधी सर्लाहीमा डेरा गरी बसेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार सीतामढी मोतीहारी गंगा पिपरा बस्ने अशोक राउत छोरा २४ का जितेन्द्र राउत र सैयारा ग्राम पञ्चायत बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ का सन्नी कुमार सिंह छन् । प्रहरी श्रोतका अनुसार सर्लाहीको […]

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महरा अस्पताल भर्ना

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । पूर्व सभामुख समेत रहेका महरा सोमबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिए अनुसार नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय […]

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० जना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । बसमा ३२ जना यात्रु थिए । घाइतेलाई बुर्तिबाङ प्राथमिक […]

मृतक आरतीकी सासु र देवर पक्राउ

सामाजिक फीड-जनपुरधाम, चैत ४ गते । आरती साह मृत्यु प्रकरणमा उनकी सासु पक्राउ परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका ७ थापाचोककी ५५ वर्षीया रेणुदेवी साहलाई आइतबार धनुषा प्रहरीले पक्राउ गरेको हो । आरती साह मृत्यु प्रकरणमा जिल्ला अदालतमा चलिरहेको कर्तव्य ज्यान मुद्दामा सासुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । उनी लामो समयदेखि […]