Samajik Feed – News Portal from Nepal

विवाहपञ्चमीको अवसरमा मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिएको छ। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि प्रदेशभर सार्वजनिक विदा रहेको जनाएको हो । जनकपुरधाममा जारी साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत मुख्य दिन भोलि स्वम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेकोमा संघ सरकारले बिदा […]

निर्वाचन आयोगमा दल दर्ताको संख्या १३२ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हो ।आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल […]

पाकिस्तानको पेशावरमा आतंकवादी आक्रमण, ३ जनाको मृत्यु,५ घाइते

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) मुख्यालयमा सोमबार बिहान आतंकवादी हमला भएको छ। घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जना घाइते भएका छन्। बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणमा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। एफसी मुख्यालय पेशावरको घना बस्ती क्षेत्रमा अवस्थित […]

चार महिनामा वीरगञ्ज भन्सारबाट ७५ अर्ब ५८ करोड राजस्व संकलन

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा रु ८९ अर्ब २४ करोड संकलन गर्ने लक्ष्य तोकेको थियो, तर कार्यालयले कुल लक्ष्यको ८५ प्रतिशत मात्रै हासिल गर्न सक्यो। साउन, भदौ र असोज महिनामा […]

सिराहामा १ हजार किलोभन्दा बढी गाँजा सहित ट्रक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित एक ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ। आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर ना५ख ३२०९ को ट्रकलाई लहान-१, ट्राफिक चोकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १,०१५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश […]

विवाहपञ्चमीमा भिड व्यवस्थापनका लागि मन्दिर क्षेत्रमा प्रवेश निषेध

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवमा भक्तजनको भीड बढेसँगै जानकी मन्दिर वरिपरिको क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सीताराम विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष गुरु योजना तयार गरी लागू गरेको हो। धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार महोत्सव अवधिभरका लागि १४० जना ट्राफिक […]

महोत्तरीमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । महोत्तरीमा घरायसी विवादमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । महोत्तरी प्रहरीले गत भदौ २४ गते दिउँसो करिब ३ बजेको समयमा महोत्तरी गाउपालिका ३ मडै बस्ने ७० वर्षीय जोगेन्द्र ठाकुरको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा अजय कुमार ठाकुरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता […]

अन्डाको मूल्य बढ्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । आजदेखि अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको भाउ बढाएको हो । ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको संघ सचिव मदन पोखरेलले बताए। पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ […]

जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । आइतबार जनकपुरधाममा शोभा यात्रापछि जानकी मन्दिरमा चुनरी माता जानकीलाई चढाइएको हो । भारतको सुरतको जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । ट्रस्टले यस अघि पनि […]

रौतहटमा १६ हजार ८७७ नयाँ मतदाता थपिए

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । रौतहटमा १६ हजार ८७७ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मंसिर ५ गते सम्मको मतदाता दर्ता तथ्याङ्क सार्वजनिक गरेकोमा सो अवधिमा यति नयाँ मतदाताले नाम दर्ता गराएका छन् । कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ६६९ रहेको जिल्ला […]